प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षे कार्यकालमा भएको कामको फेहरिस्त जनतालाई जानकारी गराउनु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री ओलीले कामको बिवरण जनतासमक्ष सार्वजनिक गर्नुभएको...बाँकी
नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका...बाँकी
गाउँपालिकाको आधारभूत तथा माध्यमिक तहको शिक्षा सम्बन्धि विधेयक ,संस्था दर्ता सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,आर्थिक बर्ष २०७७/०७८को लागि बजेट संशोधन, तथा बजेट रकमान्तर गर्दै गौमुखी गाउँपालिका प्युठानको नवौं गाउँ सभा सम्पन्न भएको छ। गौमुखी...बाँकी
प्युठान स्वर्गद्धारी, पाच पाण्डवहरु हिडेरै स्वर्ग गएको धार्मिक विस्वास रहेको नेपालको सातधाम मध्येको एक धाम तथा प्युठानको प्रमुख धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिरमा विहिबार छुट्टै माहोल देखियो। चर्चित मन्दिर भएकोले त्यहाँ जाने भक्तजनहरु...बाँकी
२०७७ साउन महिनामै पार्टीभित्र ‘धोबीघाट’को रिहर्सल पुनारावृत्ति हुन थालेको हामीले चर्चा गर्दा धेरैले आलोचना गरेको संझना हुन्छ। खासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै जिम्मेवारीबाट बर्खास्त गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र माधवकुमार...बाँकी
लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पछिल्लो समय संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध व्यवस्थाविरोधी तत्वहरु सलवलाउन थालेकाले व्यवस्थामाथी प्रश्न उठ्ने खतरा उत्पन्न भएको वताउनु भएको छ। प्यूठान जिल्लाको तेश्रो जिल्ला सभालाई प्रमुख अथितीको रुपमा सम्वोधन गर्नुहुँदै...बाँकी
केही दिनयता प्रदेश नं ५ को नामाकरण र राजधानी निर्धारणको प्रस्तावले सिंगो देशमा तरंग नै सिर्जना गरेको छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बोकेको हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ। यस...बाँकी
प्युठान, गाउँपालिकाले गरेकाे बिशेष गाउँसभाको बिषयलाई लिएर विवादमा फसेको ऐरावती गाउँपालिकाको विवादले उग्र रुप लिन थालेको छ। गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बहुमतको नाममा एकलौटी निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत सहित १३...बाँकी
बिभिन्न संचार माध्यमहरु र सामाजिक सन्जालहरु मार्फत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष क।बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्मका...बाँकी
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी) प्युठानका एक कमाण्डर, धेरै फौजी आक्रमणमा सहभागि माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी अहिले नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोसन) संग हिजोको युद्धकालिन अनुभूतिको सहित सहकर्मी...बाँकी
झिमरुक गाँउपालीकामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) निकट अगुवा युवा तथा विद्यार्थी हरुको भेटघाट सम्पन्न भएको छ। गाँउपालिका स्तरिय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के.सी. ले वताउनु भयो। कार्यक्रममा वोल्दै नेकपा...बाँकी
नेपाल कम्युनिष्ट पार्टीको वैठक सकिएको छ। आजको वैठकले विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरि वैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। वैठकले पार्टीको संकटको...बाँकी