राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा प्युठानबाट पिम बहादुर पुन सर्वसम्मत निर्वाचित भएका छन । पोखरामा भएको १० औँ महाधिवेशन बाट उनी लुम्बीनी प्रदेशको भुगोल प्युठान बाट केन्द्रिय सदस्यमा सर्बसम्मत निर्बाचित भएका हुन । संघको...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् । वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको...बाँकी
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्लाको सबैभन्दा ठुलो र पुरानो क्याम्पस स्वर्गद्वारी क्याम्पसमा केशर सुनारलाई स्ववियु सभापतिको उम्मेद्वार बनाएको छ । उनको प्यानलबाट सचिवमा नेपाल विद्यार्थी सङ्घका राम प्रसाद पौडेल र कोषाध्यक्षमा अखिल समाजवादीका...बाँकी
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।...बाँकी
प्यूठानमा १३ हजार ३५ जना किशोरीले एचपिभि खोप लगाएका छन् । १३ हजार ७ सय ४० जनालाई लगाउने लक्ष्य रहेकोमा मङ्गलबारसम्म १३ हजार ३५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । गौमुखीमा १...बाँकी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् । उनको बयानको तयारी...बाँकी
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ । बुधवार विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीले बताए ।...बाँकी
लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका छन् । यातायात व्यवस्था विभागले निर्देशिका बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर दिन थालेको हो । निर्देशिका आउनुअघि विदेश...बाँकी
अम्बिका माध्यमिक बिधालय नौबहिनी ८ फाेप्लिमा स्थापना भएको सरस्वती मन्दिरकाे उद्घाटन भएको छ। नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले गरेका छन । मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले समुदायको मौलिक संस्कार सस्कृति हराइरहेकाे अबस्थामा सार्वजनिक...बाँकी
प्यूठान अस्पतालमा पहिलो पटक ११ औँ तहका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका छन् । बिहिवार एक कार्यक्रमका बिच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रसाद अर्याललाई स्वागत गरिएको छ । प्यूठान अस्पताल विकास...बाँकी
धर्मावती माविमा २ अक्षयकोष स्थापना गरिएको छ । प्यूठान नगरपालिका ६ माझकोटमा रहेको उक्त विद्यालयमा कुन्तामणी भण्डारी र चेतकला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । स्थानीय गिरीराज भण्डारीले आफ्ना बुवा आमाको स्मृतिमा २५ हजार...बाँकी
मल्लरानी गाउँपालिका वडा नं. ३ को कार्यालयले २ गाउँबाट सेवा दिने भएको छ । बुधवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार कार्यक्रमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले घुम्ती...बाँकी