केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार फेरि बदली सुरू भएको हो । बदलीको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ः०० बजे स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । प्रधानमन्त्री...बाँकी
बिहीबार देखी निरन्तर परेको वर्षाले प्युठानमा ५ लाख बढीको माछा बगाएको छ । प्यूठान नगरपालिका १ खैरामा मा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्यधिक पानी परेपछि ५ वटा पोखरीमा रहेको सबै माछा बगाएको...बाँकी
जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएका छन् । हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा लागु औषध...बाँकी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएर सार्वजनिक असन्तोष पोख्दै हिडनेलाइ छुट नदिइने बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर...बाँकी
यस वर्षको बडादसैंको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो । त्यस्तै, नवरात्रारम्भको साइत...बाँकी
नेपाल पत्रकार महासङ्घ थप सङ्कटमा परेको छ । असोज १२ का लागि तोकिएको निर्वाचन गराउन नसक्ने स्थिति देखा परेपछि शुक्रवार कार्यवाहक अध्यक्ष रमेश विष्टले समेत राजीनामा दिएका छन् । नागरिक समाजको अग्रणी लोकतान्त्रिक संस्था मानिएको...बाँकी
प्युठानका पत्रकारहरूले जिल्लाका सरकारी कार्यालयको नियमित सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्यूठान जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएकी रमा आचार्य सुवेदीको आमन्त्रणमा शुक्रवार आयोजित भेटघाटमा पत्रकारहरूले उनलाई स्वागत गर्दै...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न ससदिय समितिले दिने प्रतिवेदन सरकारले कार्यन्वयन गर्ने बताएका छन् । शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले सहकारी...बाँकी
ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । ताप्लेजुङको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए । कुर्मीमाथि सरिर बन्धक, अपहरण, ठगि जस्ता आरोप छन्...बाँकी
परिवार सङ्ग सम्पर्क टुटेको ३५ वर्षपछि प्युठानको गौमुखी गाउँपालिका ४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनारलाई सामाजिक सञ्जालले परिवार सङ्ग मिलन गराएको छ । ९ वर्षको उमेरदेखि भारत जान सुरु गरेका किर्तिमान २२ वर्षको उमेरदेखि परिवारको...बाँकी