News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मनाेरञ्जन, रोचक, विशेष, समाचार

चर्चित एवम् व्यस्त तवलावादक भूवन गन्धर्व पुरस्कृत

नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य, कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत प्रत्येक वर्ष प्रदान गरिंदै आएको उत्कृष्ट युवा पुरस्कार यसवर्ष चर्चित एवम् व्यस्त व्यावसायिक तवलावादक भूवन गन्धर्वलाई प्रदान गरिएको छ ।...बाँकी

मत भोली गैहाल्छु लाहुर सररर गोरकपुर रेलैमा साच्चिकै मन बहकाउने गीत हेर्नुहोस भिडियो सहित !

खेम सेञ्चुरी पछिल्लो समय लोकदोहोरी गीत संगीतले माैलिकताको अपेक्षा गरेको एउटा उदाउँदो ताराको रूपमा स्थापित नाम हो । विगत केही वर्ष देखि निरन्तर उहा गीत संगीतमा अहोरात्र खटिरहनु भएको छ । अधिकांश सृजनाहरूमा दर्शक श्रोताका...बाँकी

दर्दनाक जिन्दगी ५० वर्षिया आमाको ३ वर्ष देखि छेउमै मरेका मान्छे पोल्ने ओडारमा बास

आफन्तको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत तिन बर्ष देखि आश्रय लिदै...बाँकी

एकनारायण भण्डारीले बिमल राज क्षेत्रीलाई बनाइदिएको बुट्टे रूमाल भाइरल बन्दै हेर्नुस् भिडियो सहित

नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रूचाइएको नाम तथा गायक हुन बिमलराज क्षेत्री उनी विगत लामो समयदेखि नै गीत संगीतको मैदानमा अहोरात्र खटिरहेका छन । उनको स्वरमा रहेका सयौं गीत सांगीतिक बजारमा लोकप्रिय बनेका...बाँकी

सरलता र माैलिक सृजनाका खानी खेम सेञ्चुरीको अर्को कोसेली सार्वजनिक

विगत केही समय देखिनै नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका गायक एवम् सर्जक खेम सेञ्चुरीको नयाँ माैलिक गीत सार्वजनिक भएको छ । खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा लामपाते सुरती नामक गीत सार्वजनिक...बाँकी

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, सार्वजनिक

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै...बाँकी

प्रधानमन्त्रीसम्म पुग्यो विष्णु माझीको रहस्य

  बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने...बाँकी

दिनेश सापकोटाको उत्कृष्ट शब्दमा गाए भागिरथ चलाउने र सम्झना भण्डारीले बेशि गाउँको रोधिमा

विगत केही समय देखि नेपाल गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका लोकप्रिय गायक भागीरथ चलाउनेको नयाँ गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीत मौलिक एवं सबैलाई नचाउने खालको रहेको छ ।...बाँकी

कांग्रेसको महामन्त्री बन्दै गगन थापा, यसकारण हेर्नुहोस्

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । सिटौलाको सहयोगले रामचन्द्र...बाँकी

बुढो अनुहारलाई तन्नेरी देखाउन यस्ता छन सजिला घरेलु उपाय, जानिराखौ

वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो...बाँकी

विष्णु माझीका बुवाले रूदै भने छोरीलाई नदेखेको ११ वर्ष भयो

एउटा पुरानो बस्ती कालीगण्डकी नदी किनारमा । बस्तीभित्र पुरानै घरहरू। तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे। बोटे समुदायको उक्त बस्तीमा सञ्चारकर्मीको एउटा टोली पुग्यो। घरको पिँढीमा लौरीको सहारा लिएर काठको बेन्चमाथि...बाँकी

यौन दुर्घटना राेक्न स्थानीय सरकारले बाँड्यो कण्डम ! होटल हाेटलमा समेत व्यवसस्था

समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा यौन दुर्घटना राेक्न भन्दै कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार भन्दा बढि कण्डम वितरण गरिएको हो। शुक्रबार...बाँकी