News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, राजनीति, विचार

राजनैतिक यात्रादेखि स्वतन्त्रसम्म

म अनि मेरा सहयोद्धा साथीहरूसहित केही समय अगाडि हामीहरूले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी निकटका आपूmहरूले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरी स्वतन्त्र रहने जानकारी गरायौँ । यस कार्यले प्यूठानको राजनैतिक तथा सामाजिक वृत्तमा...बाँकी

चुनढुंगा उत्खनन र आन्दोलनको उठान

चुनढुंगा उत्खनन क्षेत्रमा विगत केहि समयदेखि जारी आन्दोलन साम्य भएको छ। जनता केहि महिनादेखि आन्दोलित थिए। जनताको माग सुनुवाई गर्न ढिलै भएपनि प्रशासन सकारात्मक भयो र वार्तामार्फत समस्याको समाधान गंर्ने पहल गरियो। आन्दोलनकै कारण खानि...बाँकी

जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

आरम्भ नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा संस्मरण विधा शक्तिशाली बनेर स्थापित भएको छ । जनयुद्ध यसको प्रमुख कारण हो । जनयुद्धले निर्माण गरेकी स्रष्टा सीता विक सम्झनाको युद्धभित्रका संस्मरण जनमुक्ति सेनाभित्रबाट महिलाले लेखेको पलिो उच्चस्तरीय र...बाँकी

शेर हो त्यो मेयर, त्यो शेरसंग लड्ने को अर्को शेर पत्रकार जागेछ ?

डिल्लीराज रावत सल्यानका पत्रकार दिपसागर भण्डारीले कुन कुरा गर्नुभयो मेयरसंग त्यो उहाँलाइ नै थाहा होला । बागचौर नगरपालिकाले नगरपरिषद्बाट सल्यानका सबै रेडियोलाई एक/ एक लाख छुट्याएको सबैलाइ थाहा छ । दिपसागर त्यहाँको प्रेस सल्लाहकार हुनुहुन्छ...बाँकी

डा. केसी र मार्सी चामलसँग जोडिएको यक्षप्रश्न

मार्सी धानको चामल कुनै बेला राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायती महारानीलाई उपहार पठाएको इतिहासमा उल्लेख छ । राणाकालमा मार्सी धान कर वा कुतका रुपमा राज्यलाई बुझाउनु पर्दथ्यो । त्यसरी बुझाएको धान राजा तथा राणाहरुका दरबारमा...बाँकी

‘होल बडी चेकअप’ र चलाइएको हौवा

हिजोआज स्वास्थ्यको बजारमा ’होल बडी चेकअप’को फेसन खुब चलेको छ। यसलाई छोटकरीमा डब्लुबीसी पनि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाइदाहरु पनि छन्। आफूलाई...बाँकी

असारमा धान रोपाईको चटारो

नेपाल कृषि प्रधान देश भएकोले यहाँ असार महिनाको निकै महत्व छ । ‘असार मानो खाई मुरी उमार्ने महिना हो ।’ असार मासिकक्रम अनुसार तेस्रो स्थानमा पर्दछ । असारको तद्भव शब्द आषाढ हो । नेपाली जनजीवनमा...बाँकी

कक्षाकोठामा/ समुहमा एकाएक वेहोस हुने अनौठो मनोरोग कन्भर्सन डिसअर्डर(Conversion Disorder)

रमाको विवाह भएको १ वर्ष भयो। उनी २५ वर्षे युवती हुन्। श्रीमान साउदी अरवमा काम गर्न गएका ६ महिना जति भयो, उनी अहिले आफ्नो नन्द, देवर, सासूससूरासँग बस्छिन्। श्रीमानसँग फोनमा कुरा भइरहन्छ। गत १ महिनादेखि...बाँकी

खाष्टोभित्रबाट औला ठड्याए पनि फाइदै फाइदा: लघुकथा

कुरो धेरै अगाडिको होइन, राणाकालिन विर्तावाल, जिमुवाल र मुखियाको समयको हो। गाउँमा यिनीहरु कै राइँदाई चल्ने गर्दथ्यो। यिनीहरुको सामुन्ने खडा भएर यिनीहरुको बिरोध गर्ने मानिस कमै हुने गर्थे। तर एउटा गाउँमा एउटा यस्ता युवक थिए...बाँकी

तिन मुक्तक

जहां ठाकठुक हुदैन, त्यहां मायां हुदैन। संझ जहाँ घाम हुदैन, त्यहाँ छाया हुदैन। पहाडको घर अनि, वुढेसकालका वाआमा परिआए सवै गर्नुपर्छ, दायांवायाँ हुदैन।   सम्वन्धमा ऐजेरु पलाउछ, मेटाउने तरवार वनाउनु छ। सानो परिवारमा सुखले वस्ने,...बाँकी

जीवनमा कुनैदिन हाहाकार हुनेछ!

मुक्तक जीवनमा कुनैदिन हाहाकार हुनेछ। थाहा पाउने छौ आफै, बारम्बार हुनेछ। समय अनुसार चल्न सिक्नु पर्छ यहां चित्त बुझाउन सिक तेहिनै दमदार हुनेछ।...बाँकी

असमान शिक्षाले कहाँ पुर्‍याउँला देश ?

यौटै टोलमा बस्‍ने छुट्टाछुट्टै परिवारका छिमेकीदुई अवोध बालकहरु! मिठु झुत्रो स्कुले कपडामा पुरानो व्याग बोकेर खुट्टामा फित्तावाला चप्पल लगाएर हिडिरहेको हुन्छ। घांस काटेर आएकी आमाले पस्किएको मकैको आटो(मकैको च्यांख्लाको भात) सिन्किको झोल(गुन्द्रुकको रस) सँग खाएर...बाँकी