बिभिन्न संचार माध्यमहरु र सामाजिक सन्जालहरु मार्फत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष क।बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्मका...बाँकी
अहिलेको बर्तमान सन्दर्भमा कोराना भाइरस संक्रमणको त्रासले यो बाहेक अन्य बिषयबस्तुहरुमा जनचासो त्यति बढि नहोला। विश्वभरि फैलिएको कोरोना संक्रमणले परिस्थिति नै त्यस्तै बनाएको छ। एक हप्ताको विचमा जिल्ला तथा बाहिर लागु औषध संग सम्बन्धी गाँजा...बाँकी
परिचय गाईभँैसीको पिसाब तथा स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद भएका बोटविरुवाहरु जस्तै निम, तितेपाती, वनमारा, असुरो आदी प्रयोग गरी बनाईएको मललाई झोल मल अथवा गिती मल भनिन्छ । यसलाई जैविक विषादी तथा...बाँकी
अहिलेको बर्तमान परिस्थिति निकै जटिल छ। जिल्लामा बढ्दो कोरोना संक्रमणले भयावहको रुप लिन्छ कि भन्ने त्रास बढिरहेको छ। कोरोनाको समस्या एक ठाउँमा कायम रहँदै गर्दा यसका कारणले समाजमा अन्य समस्या पनि सिर्जना हुन थालेका छन्।...बाँकी
नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो भन्ने कुरामा दुई मत छैन। हाल कोरोनाको महामारीले आधा विश्व भन्दा बढी लकडाउनको अबस्थामा रहेको छ। यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन।...बाँकी
नेपाल एक कृषि प्रधान देश हो । नेपालको कुल जनसंख्याको करिब ६५% जनसंख्या कृषि पेसामा आवद्व रहेका छन । कृषि कर्ममा आश्रित जनसंख्यालाई आधार मान्दा नेपालको अर्थतन्त्रको मुल आधारनै कृषि हो । २१ औं सताब्दीको...बाँकी
तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाड हो। जुन भाद्र शुक्ल द्धितियादेखि पञ्चमी तिथीसम्म ४ दिन मनाउने गरिन्छ।तिजमा खासगरि भगवान शिवको पुजा आरधना गरिन्छ।तिज नेपालभर त मनाईन्छ नै भारतका कुनै कुनै प्रान्तहरुमा पनि मनाउने गरिन्छ।...बाँकी
नेपाल कृषि प्रधान देश हो, यसमा दुईमत छैन। यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान पुर्याएको छ। यहाँका ६२ दशमलव ४ प्रतिशत (पन्ध्रौँ योजना अनुसार) जनता कृषि पेशामा संलग्न छन्, तर ७ प्रतिशत किसानसँग...बाँकी
प्यूठानमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका २८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमितहरु सरुमारानी...बाँकी
आर्थिक समस्याका कारण उपचार गराउन शंकर परियारको विषयमा सिखवर अनलाईन र लिस्ने जनससञ्चार साप्ताहिकमा समाचार प्रशासन भएपछी नेपाली जनसेवा संस्थाले मिडियाको कार्यलयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ। शंकरको अबस्थाको बिषयमा समाचार पढे पछि प्यूठान...बाँकी
हाल बिश्वको जनसंख्या दिन प्रतिदिन बढीरहेको छ। जनसंख्याको वृद्धिसँगै खाद्यान्नको माग पनि दिनमा दुई गुणा र रातमा चार गुणाको दरले आकासिईरहेको छ ।एकातर्फ यस्तो भैरहेको छ भने अर्को तर्फ खेतियोग्य जमिनको क्षेत्रफल भने दिन प्रतिदिन...बाँकी
जल, थल, आकाश ,वायु ,अग्नि लगायत प्राकृतिक र कृतिम अवयबहरुको समष्टि बाताबरण हो । यो भौतिक र जैविक गरि २ प्रकार को हुन्छ । यहि वातावरणमा मानिस र जीव जन्तुको जीवन प्रक्रिया सञ्चालन हुन्छ। वातावरण...बाँकी