News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, स्वास्थ्य

“किनकि स्वस्थ्य अमुल्य छ”

जीवनको एउटा गोरेटोमा म र मेरा  उद्देश्यहरु एक साथ लावा लस्करका साथ आगाडि  बड्दै छन् । कतै बाटो बिराय भने ! भन्ने डर न भाको पनि होइन । उद्देश्यलाई पुर्ती गर्ने होडबाजीमा कतै  पछाडि परिने...बाँकी

हिमाली बस्तीमा धेरै वर्षाका कारण पग्लन थाले परम्परागत घर

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग–यो । सामान्यतः पानी नै नपर्ने र परिहाले...बाँकी

सबैमा खोपको पहुँच नै प्रभावकारी स्वास्थ्य सुरक्षा

सम्पूर्ण विश्वका मानव समूदाय कोभिडको चपेटामा परेको पनि एक वर्ष नाघिसक्यो। अब त कोभिड–१९ संगसंगै बाच्ने बानी नै परिसक्यो भन्दापनि अतिशयोक्ति नहोला। समयक्रमले यो फिटेस्ट अफ द सर्भाइभल पो हो कि भन्ने भान पार्न थालिसक्यो।...बाँकी

गथामुंग : नेवार परम्परा र नेवारको संस्कृती

प्यूठान । गथामुंग नेवाःहरुको विशेष पर्व हो । यो पर्व पनि नेवारले मात्र मानिने पर्व हो । नेवार बाहुल्य हुने नेपालको धेरै जसो स्थानमा मनाउने गरिन्छ । नेवारहरु खेती किसानीको समय निकै दुख गरेर खेतीपातीमा...बाँकी

‘ओलम्पिकमा पदक जित्न खेलाडीले मात्र मेहनत गरेर पुग्दैन’

अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्। दिपक छनोट चरण पार...बाँकी

सफल हुने सुत्र मेहनत हो, काम सांच्ने हैन गरिहाल्नु पर्छ ः खनाल

सुर्यचन्द्र खनाल बस्तुगत सदस्य उद्योग वाणिज्य संघ, प्यूठानतपाईको परिचय भनिदिनुस न ? मेरो नाम सुर्यचन्द्र खनाल हो मेरो घर पहिले कपिलबस्तुमा हो व्यपारको शिसिलामा म प्यूठान आए र अहिले प्यूठान नगरपालिका ४ विजुवारमा बस्तै आएको...बाँकी

विभेद रहित समाजको कल्पना

विभेदको अर्थ भेदभाव नै हो अर्थात असमानता नै हो । हाम्रो समाजमा विभिन्न खालका विभेदले जरा गाडेका छन् । जस्तै : लैङ्गिक विभेद, जातीय विभेद ,धनि र गरिब बिच हुने विभेद आदि आदि । म...बाँकी

सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं … ?

२०७७ साउन महिनामै पार्टीभित्र ‘धोबीघाट’को रिहर्सल पुनारावृत्ति हुन थालेको हामीले चर्चा गर्दा धेरैले आलोचना गरेको संझना हुन्छ। खासमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै जिम्मेवारीबाट बर्खास्त गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र माधवकुमार...बाँकी

सम्झनामा पृथ्वी नारायण शाह

सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेको छ। यस्ता तेजस्वी राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम संवत् १७७९ पौष २७ मा गोरखाका...बाँकी

मेराविरुद्ध कुनै ताकत, गिरोह र कोही आपराधिक समूह परिचालित भएर केही तलमाथि गर्न सम्भव छैन : सुर्य थापा

२०७७ असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिएनौं रिपोर्ट पोजिटिभ आउँला भनेर १ तर, शनिबार दिउँसो रिपोर्ट नसोचेको आयो। सुरुमा त पत्याउनै सकिनँ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल...बाँकी

समाज रुपान्तरणमा महिलाको भूमिका

महिला वा स्त्री,वा नारी मानवको स्त्री लिङ्गी जाती हो। यो शब्द सम्पुर्ण स्त्री वर्गलाई चिनाउन प्रयोग गरिन्छ। महिलालाई चिन्ने र चिनाउने विभिन्न नाम हुन सक्छन्। जस्तै आमा , दिदी,भाउजु ,छोरी,बुहारी,सासु सम्धिनी,नातिनी ,भदैनी,सोल्टीनी,भतिजी,फूपु आदीआदी… महिलालाई विभिन्न...बाँकी

बढिरहेको बलात्कारः केमिकल क्यास्ट्रेसन गरौं कि?

बलात्कार , बलात्कार दिनहँु जसो नै सुनिन थालेको छ अचेल बलात्कार शब्द । बलात्कार एउटा जघन्य अपराध हो भन्ने थाहा हुदाँहुदै पनि बलात्कारका घटनाहरु घट्न छाडेका छैनन। अझ दिनप्रतिदिन बढिरहेका छन्। हाम्रै समाजमा भैरहेका यस्ता...बाँकी