News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विचार

प्यूठानमा क्रिकेटको संभावना र चुनौति

बल र ब्याटले खेलिने क्रिकेट अहिलेको युवा पुस्ताको लोकप्रिय खेल बनेको छ । पाचौँ शताब्दिमा शुरु भएको यो खेल सन् १६४६ मा बेलायतमा पहिलो पटक भएको थियो । नेपालमा भने यसको सुरुवात २० औँ शताब्दिमा...बाँकी

समयसँगै दाइजो प्रथाको आधुनिक रुप

समयसँगै दाइजो प्रथाले दिनानुदिन नयाँ रुप लिँदै गरेको समाजमा हामी देखिरहेका छौँ । सम्बन्धित निकाय र सरोकारवालाहरुबाट चर्को विरोध भए पनि दाइजो प्रथाले हाम्रो समाजमा जरो गाडेको छ । हाल यस प्रथा झन मौलाउँनुको मुख्यकारण...बाँकी

बालविवाहबाट समाजमा पर्ने असर र यसको न्यूनीकरण

कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा  विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक...बाँकी

जलवायु परिवर्तनको असर, बेमौसमी वर्षा, न्यूनिकरणका उपाय ।

नेपालमा विभिन्न समयमा विभिन्न प्रकोपको शिकार कृषक हुदै आएको कुरा नौलो चाहि होइन हाल पुर्वानुमान प्रविधीमा सुधार भएता पनि कृषकको पहुँच, भरपर्दो प्रसार प्रबिधी तथा कृषकमा पुर्वानुमानमा विश्वास गर्ने बानीको बिकास नहँुदा प्रकोपको असर अलि...बाँकी

महिला हिंसाले जरा गाडेको समाज

महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू नै महिला हिंसा हो । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण...बाँकी

सम्झनामा खगुलाल गुरुङ : अधुरो नौलो जनवाद

कुनै सयम कम्युनिस्ट पार्टी हुँ भन्दा जेल जानुपथ्र्यो । त्यसैले त्यो बेला प्यूठानमा कम्युनिष्ट पार्टीको विउ पनि थिएन । बाहिर पढ्न गएकाहरु पनि जिल्लामा आएर कम्युनिस्ट भन्न सक्दैनथे । यस्तो बेला खगुलाल गुरुङ सहित ७...बाँकी

चेरनेटा काटेर गएकाहरु फर्कनुपर्छ

गीत संगीतका सर्जक तथा नेता मणीचन्द्र थापाले लेखेको गीत ‘चेरनेटी काटेर जानुभो, आउने ठेगान कहिले हो-कहिले हो, सिउँदोमा सिदुर सारेर जानुभो, घरको दुःख के गर्ने कल्ले हो’ बोलको गीत कुनै बेला प्यूठानी माझ निकै लोकप्रिय...बाँकी

राजनीतिमा महिलाको सहभागिता किन न्यून ?

विश्वभरि नै राजनीतिलगायत हरेक क्षेत्रमा महिलाको सकृयता न्यून रहने गरेको छ । विश्वकै सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् । विकसित...बाँकी

काङ्ग्रेस प्यूठानका उपसभापतीद्वारा प्रहरीमा भर्ति नगराएको खण्डन (बिज्ञप्तिसहित)

नेपाली काङ्ग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालले आफ्ना कार्यकर्तालाइ प्रहरीमा भर्ति गराएको भन्ने विषयलाइ लिएर बिज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् । केहि दिन अगाडी ऐरावति गाउँपालिकाका नेविसंघ कार्यकर्ता नरेन्द्र गुरुङले सामाजिक सञ्जालमा उपसभापति लम्साल...बाँकी

मकैलाइ खसि कसरी बनाउने ?

समयको परिवर्तनसगै नयाँ नयाँ प्रबिधी र काम गर्ने नयाँ तरिकाको विकास भइरहने हामीले देख्दै र सुन्दै आइरहेका छौ । अझ  हाम्रो जस्तो विकाशिल देशमा त झन दिनानुदिन नयाँ प्रबिधीका साथै तरिकाहरुको विकास हुनु सबल तथा...बाँकी

कृत्रिम/प्राकृतिक गर्भाधान र यसको महत्व ।

पशुहरुलाई प्रजनन गराउने यो आधुनिक एवं वैज्ञानिक तरीका हो । यस तरीकावाट सजिलै सँग पशुहरुको नश्ल सुधार गरी तिनीहरुको उत्पादकत्व वढाउन सकिन्छ । कृत्रिम गर्भाधान कार्य सफलता पूर्वक गर्न शुक्रकिट स्वस्थ्य र जिवीत हुनु पर्छ...बाँकी

यसरी बस्यो प्यूठानमा कम्युनिस्टको जग

प्यूठान जिल्लालाई ‘कम्युनिस्टको उद्गम जिल्ला’का रुपमा बुझ्ने गरिन्छ । यहाँबाट सुरु भएको कम्युनिस्ट राजनीति रोल्पा, रुकुम हुँदै अन्य स्थानसम्म फैलियो । प्यूठानबाट पहिलोपटक गठन गरिएको कम्युनिस्ट पार्टीकै एउटा रुपले २०५२ सालमा पुग्दा रोल्पाबाट ‘माओवादी जनयुद्ध’...बाँकी