News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ विचार

बडादशैं, पारिवारिक पुनर्मिलन र सामाजिक सन्देश

प्यूठान, हिन्दु नेपालीहरुको महान चाडपर्वहरु मध्ये बिजया दशमी एउटा महान एवम् महत्वपुर्ण पर्व हो । यो महान चाड दशैका विभिन्न नामहरु छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दशै भनेर नामाकरण गरेको...बाँकी

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन । पत्रकारिता मार्फत राष्ट्रलाई पुर्‍याउदै आएको...बाँकी

तीज पर्व ः मौलिकतालाई बचाइराखौं

महिलाहरुको महान चाड हरितालिका तीज नजिकिईरहेको छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। हिजोआज गाउँघरमा तीजका भाकाहरु गुञ्जिन थालेका छन् । तीजमा...बाँकी

शुभकामना तथा बधाई !

साहित्य परिषद प्यूठान’ प्यूठानको एक बिशुद्ध साहित्यिक संस्थाहो। यस संस्थाबाट २०५६ साल देखि बार्षिक रुपमा सुमन पत्रिका प्रकाशित हुँदै आएको छ। जसको संस्थागत सम्पादक यस आलेखका पंंक्तिकार हुन् । यस संस्थाका संस्थापक अध्यक्ष मोहन गिरी...बाँकी

ताप एक मनोबैज्ञानिक सामाजिक समस्या

संसारका धेरैजसो मानब समुदायले भोगेको कोभिड–१९ महाब्याधिको चुनौति सम्भवत अहिले सम्मकै यो पुस्ताले भोगेको अति नै डरलाग्दो बिभत्स महामारी घटना थियो । बिश्वव्यापीकरणले एक बनाएको सिंगो विश्व फरक तरिकाले विभाजित हुन पुग्यो । जनगणतन्त्र चीनको...बाँकी

आँखाको समस्या देखिएमा आँखा अस्पताल आउनुस ः ठकुरी

प्यूठानसंगै देशभर आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस)को संक्रमण फैलिएको छ। दिनानुदिन यस रोगको संक्रमण बढ्दो छ। प्यूठान जिल्लामा रहेको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानमा पछिल्लो एक हप्तामा आँखाका समसया लिएर आउने बिरामीहरुको चाप बढेको...बाँकी

संर्घषका आयामहरु

जीवनको पर्याय हो संघर्ष। हरेक दिन संघर्ष । साँझ बिहान संघर्ष। चुल्होचौका संघर्ष । खेतीपाती संघर्ष। गाँस बास संघर्ष । लिनदिन संघर्ष । प्रेममा संघर्ष । श्रीमान–श्रीमती संघर्ष । सबभन्दा ठूलो हो आफैँ भित्र संघर्ष...बाँकी

सम्पादकीयः मुलको पानी बचाऔ (२०७९ फागुन १६)

गाउँघरका कुना कन्दराबाट रसाएर निस्किएका मूलको पानी सफा र मीठो हुनुको विशेषता सबैले बुझेका छौ । पछिल्ला दिनहरुमा मुलको पानी सुक्दै गएको छ । पानीको विकल्पको रुपमा खोला किनारबाट पानी तानेर पूर्ती भइरहेको छ । अझै...बाँकी

बिगतलाई भुल्न त भएन नि ?

लामो इतिहास बोकेको नेपाली काँग्रेसको बिगत गर्वलाग्दो भएपनि बिगत दुई दशक भने खासै राम्रो रहेन । नेपाली काँग्रेसभित्र सुवर्ण, विपि, गणेशमान तत्कालीन समयका चर्चित नेता थिए । सुनेको वि पि भन्नुहुन्थ्यो एकदिन नेपाली काँग्रेसमा खराब...बाँकी

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा यसरी सुरु गर्छन् : शिक्षा, स्वास्थ्य, कृषिमा लगानी र सुधार गर्नु पर्छ, यहाँ सबभन्दा सुरूमा शिक्षा शब्द आयो हैन? अब...बाँकी

जन्मदिन विशेष “यस्तै छ स्वास्थ्य अवस्था “

बिचार बिमर्शसँग रम्दै खेल्दै पौरखी हातलाई आत्मसात गर्दै ,कयौ चुनौती पार लगायी चुनौतीसँग प्रतिस्पर्धा गर्दै जीवन मेरो तेरोको सङ्घर्शमा बाजि थाप्दै एकोहोरो सपनालाई पुनर्जीवित गर्दै गोडमेल गर्दै आज म तिमिलाई खोल्न बाध्य भएको छु ।...बाँकी

तीज, नारीहरुको व्रत र सामाजिक सन्देश

चाड पर्वले प्राय गरेर हाम्रो जीवनलाई जीवन्त बनाउने गर्दछन् । सदा झैँ यस वर्ष पनि हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तीज यहि भाद्र महिनाको १४ गते नयाँ नयाँ उमङ्ग र हर्सौल्लासका साथ हामी...बाँकी