News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, शिक्षा, समाचार

प्यूठान नगरपालिकामा आगलागी नियन्त्रणका कार्ययोजना कार्यन्वयन कार्यक्रम

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आगलागि जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम प्यूठान नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले आगलागी न्यूनिकरणका लागि सबै सक्रिय हुनुपर्ने बताए...बाँकी

प्रेस चौतारी नेपालको ऐरावती शाखा गठन

प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको पहिलो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट आशिष कुँवर अध्यक्ष रहेको ९ सदस्यीय पालिका कमिटी गठन गरिएको प्रेस चौतारी प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारले जानकारी दिए । नयाँ कमिटिको...बाँकी

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अधिवेशन सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व...बाँकी

सर्वपक्षीय छलफललाई निरन्तरता दिउ

प्यूठान जिल्लामा पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न विकास निर्माणका कार्यहरू, अवरुद्ध योजनाहरू र रुग्ण बनेका कामहरूलाई समयमा सम्पन्न गर्नका लागि लिएको पहल,गरेको समन्वय र जिल्लाबाट निर्वाचित जनप्रतिनिधि एवं राजनीतिक दलहरूको ऐक्यबद्धता सकारात्मक छ ।...बाँकी

सर्वपक्षीय छलफललाई प्रभावकारी बनाऊ

नेपालको संविधान २०७२ जारी भएसँगै संवैधानिक रूपमा विभिन्न तहका सरकारहरू जनप्रतिनिधिले सञ्चालन गरिरहेका छन्। जनताको आवश्यकता, समस्या, चासो र मागका विषयहरू अव मुख्यतया जनप्रतिनिधिका कर्तव्यका विषयहरू बनेका छन् । त्यसले जनप्रतिनिधिको रिक्ततालाई पूर्णता दिँदै आफ्ना...बाँकी

मङ्सिर १५ गते सम्म एमाले प्यूठानको सबै पालिकाको अधिवेशन सम्पन्न हुने

नेकपा (एमाले) प्यूठान अन्तरगत पालिका कमिटीहरूको अधिवेशनको सरगर्मी बढेको छ । मङ्सिर ८ गतेदेखि १५ गतेसम्म नेकपा एमाले प्यूठानको पालिका अधिवेशन सम्पन्न गर्ने गरी मिति तय भएको नेकपा (एमाले) प्यूठानले जनाएको छ । प्यूठान जिल्लाका...बाँकी

प्यूठानमा विगतभन्दा निकै धेरै बजेट व्यवस्थापन गरेका छौँ: सांसद थापा

प्यूठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको सभापति भएर प्रतिवेदन बुझाएसँगै सरकारले उक्त प्रतिवेदनको कार्यान्वयन थालेको छ । छानबिन समितिको कार्य सम्पन्न...बाँकी

‘सी’ जातिसम्बन्धी बृहत् अन्तरक्रिया सम्पन्न

सी जाति सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रिमा सम्पन्न भएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्यूठानको आयोजनामा सी जाति अर्थात् समान जाति सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव सी)को प्रमुख आथित्यतामा सम्पन्न भएको...बाँकी

खेलकुदलाई व्यवस्थित गर्न ध्यान देऊ ।

स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीले गरेको प्रभावशाली प्रदर्शन र आम नागरिकमा जागेको खेलकुदप्रतिको मोह र आकर्षणले खेल क्षेत्रलाई थप रोमाञ्चकारी मात्र बनाएको...बाँकी

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो । आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन...बाँकी

सानु गुल्मेलीद्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन

साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ । मङ्गलवार  साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो । साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा...बाँकी

प्युठानका क्रियाशील पत्रकारनै छैनन् महासङ्घको सदस्य

प्यूठान जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरू नेपाल पत्रकार महासङ्घको साधारण सदस्य छैनन् । पत्रकार महासङ्घले क्रियाशील पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेसागत मुद्दा उजागर गर्ने...बाँकी