News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, राजनीति, विचार, विशेष

प्रदेशको स्थायी राजधानी ः सरुमारानीका दुई वटा वडा पनि समेटिनुपर्छ

केही दिनयता प्रदेश नं ५ को नामाकरण र राजधानी निर्धारणको प्रस्तावले सिंगो देशमा तरंग नै सिर्जना गरेको छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बोकेको हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ। यस...बाँकी

चर्चित ड्रागन फ्रुट खेती कसरी गर्ने?

नेपाल एक कृषि प्रधान देश हो ।करिब ६६ प्रतिशत मानिसहरु कृषिमा आत्मनिर्भर भएको हाम्रो देशमा कृषिमा भने बल्ल ब्याबसायिकरण र आधुनिकिकरण हुँदै गरेको छ। देशको विभिन्न भागमा विभिन्न प्रबिधिको बिकास हुँदै नयाँ जात र नयाँ...बाँकी

सामाजिक सञ्जालको प्रयोग र यसको प्रभाव

सामाजिक संजाल एउटा ऐना हो।मानवद्वारा रचित समुह वा संगठनलाई एक आपस मा जोड्ने जस्तैः फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर ,युटुब स्काइप, लिङ्करेस्ट, स्न्यापच्याट, लाइन ,इन्स्टाग्राम, उइच्याट, टिकटक तथा अन्य माध्यमलाई सामाजिक संजाल भनिन्छ। अर्को अर्थमा कुनै...बाँकी

बामदेव गौतम, राष्ट्रिय सभा प्रवेशको सन्दर्भ र भइरहेको विरोध

बिभिन्न संचार माध्यमहरु र सामाजिक सन्जालहरु मार्फत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष क।बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्मका...बाँकी

लागु औषध नियन्त्रणमा युवाको भूमिका

अहिलेको बर्तमान सन्दर्भमा कोराना भाइरस संक्रमणको त्रासले यो बाहेक अन्य बिषयबस्तुहरुमा जनचासो त्यति बढि नहोला। विश्वभरि फैलिएको कोरोना संक्रमणले परिस्थिति नै त्यस्तै बनाएको छ। एक हप्ताको विचमा जिल्ला तथा बाहिर लागु औषध संग सम्बन्धी गाँजा...बाँकी

झोलमलको फाईदा , बनाउने विधि र यसको प्रयोग

परिचय गाईभँैसीको पिसाब तथा स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद भएका बोटविरुवाहरु जस्तै निम, तितेपाती, वनमारा, असुरो आदी प्रयोग गरी बनाईएको मललाई झोल मल अथवा गिती मल भनिन्छ । यसलाई जैविक विषादी तथा...बाँकी

खुसी र पिडाको त्यो एकै दिन “भाद्र १४”

अहिलेको बर्तमान परिस्थिति निकै जटिल छ। जिल्लामा बढ्दो कोरोना संक्रमणले भयावहको रुप लिन्छ कि भन्ने त्रास बढिरहेको छ। कोरोनाको समस्या एक ठाउँमा कायम रहँदै गर्दा यसका कारणले समाजमा अन्य समस्या पनि सिर्जना हुन थालेका छन्।...बाँकी

कृषक स्तरमा कसरी गर्ने त बिषादी ब्यवस्थापन ?

नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो भन्ने कुरामा दुई मत छैन। हाल कोरोनाको महामारीले आधा विश्व भन्दा बढी लकडाउनको अबस्थामा रहेको छ। यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन।...बाँकी

बाली संरक्षणमा आई. पी.एम र यसको विद्यमान अवस्था

नेपाल एक कृषि प्रधान देश हो । नेपालको कुल जनसंख्याको करिब ६५% जनसंख्या कृषि पेसामा आवद्व रहेका छन । कृषि कर्ममा आश्रित जनसंख्यालाई आधार मान्दा नेपालको अर्थतन्त्रको मुल आधारनै कृषि हो । २१ औं सताब्दीको...बाँकी

यसपालिको हरितालिका तिज र कोरोना महामारी

तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाड हो। जुन भाद्र शुक्ल द्धितियादेखि पञ्चमी तिथीसम्म ४ दिन मनाउने गरिन्छ।तिजमा खासगरि भगवान शिवको पुजा आरधना गरिन्छ।तिज नेपालभर त मनाईन्छ नै भारतका कुनै कुनै प्रान्तहरुमा पनि मनाउने गरिन्छ।...बाँकी

नेपालमा कृषिको विद्यमान अवस्था

नेपाल कृषि प्रधान देश हो, यसमा दुईमत छैन। यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान पुर्याएको छ। यहाँका ६२ दशमलव ४ प्रतिशत (पन्ध्रौँ योजना अनुसार) जनता कृषि पेशामा संलग्न छन्, तर ७ प्रतिशत किसानसँग...बाँकी

प्यूठानमा थप २८ जना कोरोना संक्रमित थपिए

प्यूठानमा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका २८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमितहरु सरुमारानी...बाँकी