आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग...बाँकी
दम्ती सबस्टेशनको काम पुनःसुचारु गरिएको छ । विगत ५ वर्ष देखी अलपत्र अवस्थामा रहेको प्युठान नगरपालिका ८ धर्मावतीमा रहेको ३ एमभिए क्षमताको दम्ती सबस्टेशनको काम पुनह् विहिवार देखी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिरकण प्यूठानका प्रमुख...बाँकी
सरुमारानी गाउँपालिकाले २० युनिट भन्दा कम विद्युत महशुल आउने घरपरिवारको विद्युत शुल्क तिरिदिने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै विद्युतको सहज र सरल पहुचँ स्थापित गर्नका लागि गाउँपालिकाको वार्षिक निती तथा कार्यक्रम अनुसार...बाँकी
गौमुखी गाउँपालिका वडा नं.६ लिबाङ्गको वडा कार्यालयको गेटमा ताल्चा लागेको छ । वडा अध्यक्ष चन्द्र बहादुर खत्रीका अनुसार कार्यालयको गेटमा ताल्चा कसले लगायो भन्ने बारे अहिले सम्म खुलेको छैन् । गौमुखी गाउँपालिकाले खुलाएको कार्यालय सहयोगी...बाँकी
सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियम सम्वन्धी जनचेतना फैलाउने उदेश्यले दाङमा ट्राफिक सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार दाङको घोराही उप म.न.पा. १५ स्थित गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ११ का १००...बाँकी
साँघुरो सडक, साँघुरो कोठाको बसाई, मानिसहरुको भिडभाड उत्तीकै देखिन्छ, उनको पसलमा । प्यूठान नगरपालिका ४ बिजुवार स्थित हस्पिटल लाईनको गल्लीको एक साँघुरो कोठामा जुत्ता चप्पल सिलाउदै गरेका हिमाल भन्छन,‘जुत्ता चप्पल सिलाई हाम्रो पुर्ख्याैली पेशा हो,...बाँकी
प्यूठान नगरपालिकामा मालपोत तिरो वन्द भएको १० दिनसम्म खुल्न सकेको छैन् । नगरपालिकाले प्राविधिक समस्या देखिएको भन्दै गत साउन २९ गते देखी एकीकृत सम्पतीको कर (मालपोत तिरो ) वन्द गरेको छ । मालपोत तिरो बन्द...बाँकी
प्यूठानमा खुला तिज गित प्रतियोगिता हुने भएको छ । न्यु सुपर स्टार क्लब झिमरुक गाउँपालिका १ प्यूठानले खुला तिज गित प्रतियोगिताको आयोजना गरेको हो । प्युठान, गुल्मी र अर्घाखाँचीको सङ्गमस्थल झिमरुक गाउँपालिका १ सौतामारेमा हिन्दु...बाँकी
प्युठान। निर्वाचन आयोग प्यूठानले त्रुटि भएका मतदाहरुकाे नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसि ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो । जिल्ला समोन्वय समितिको...बाँकी
नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । जिल्लामा बिहानैदेखी लामो तथा छोटो दुरिका सवारी साधनहरु ठप्प रहेका छन् । साथै बजार क्षेत्रका पसलहरु, विद्यालय तथा क्याम्पसहरु वन्द रहेका छन् । नेपाल बन्द सफल पार्नका...बाँकी
सार्वजनिक सरोकारका विषय कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन भन्दै नेकपा एमाले जिल्ला कमिटी प्यूठानले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले भदौ ३ गते निमार्ण व्यवसायि संघ प्यूठानको सभाहलमा भएको अत्यन्त...बाँकी
संयुक्त ट्रेड युनियन सञ्जालले प्यूठान सहित देशभर विभिन्न ११ बुदे मागपत्र सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । संयुक्त ट्रेड युनियन सञ्जाल अन्तर्गतका संगठनहरुले कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै सोमबार...बाँकी