News Portal

रेडियो सुन्नुहोस्

प्यूठान क्षेत्र नं.२ ‘ख’ नेकपा एमालेबाट हरि रिजाल सर्वसम्मत उम्मेदवार

झुलेनी पोष्ट२०७९ भदौ, १९ प्यूठान
६६० पटक
२०७९ भदौ, १९ प्यूठान

आगामी मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्यूठान क्षेत्र नं.२ ‘ख’ बाट नेकपा एमालेबाट हरि रिजाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पार्टीको आइतबार वसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्यूठान जिल्ला सहइन्चार्ज हरि रिजाललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...