News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा जसपाको पुर्नगठन

झुलेनी पोष्ट२०७९ भदौ, १९ प्यूठान
८२५ पटक
२०७९ भदौ, १९ प्यूठान

जिल्लामा जनता समाजवादी पार्टीको पुर्नगठन गरिएको छ । नेपालको राजनैतिक समिति सदस्य भगवती सुबेदिको संयोजकत्वमा पछिल्लो समय जसपा र नेसपाको बिभाजनपछि प्युठान जिल्लामा जसपाको पुर्नगठन गरिएको पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए ।

उनका अनुसार प्युठान जिल्लामा ७ जना सचिवालय, २६ जना जिल्ला कमिटि सदस्य सहित पुर्नगठन गरिएको छ ।

पार्टी बिभाजन भएपछि जिल्ला सचिवालय र जिल्ला कमिटि सदस्यमा कुनै फेरबदल नभई पुन उही कमिटिनै यथावत रहेको अध्यक्ष गहतराजले बताए ।

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण ०७ सोमवार

मेष आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो...

प्रधानमन्त्रिको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत

प्रधानमन्त्रि केपि शर्मा ओलिले विश्वासको मत पाएका छन्। मतको विभाजन यस्तो छ: जम्मा मत –...

प्युठान प्रहरीद्वारा वार्षिक प्रगति सार्वजनिक

जिल्ला प्रहरी कार्यालय प्युठानले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयको...

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा, सरकारमा दाबी गर्ने एमालेको तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा...

अधिकारीद्वारा आफ्ना गुरु श्रेष्ठलाई सम्मान

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु...