News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

भन्सार छलेर ल्याएकाे सामग्री बरामद

रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका(२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान जुत्तासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।...बाँकी

विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा प्रहरी जवान पक्राउ

सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा...बाँकी

हेलिकोप्टरबाट गर्भवती महिलाकाे उद्धार

खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई उद्धार गरिएको छ राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको  सेवामार्फत उद्धार गरिएको हो । प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३०...बाँकी

के छ सरकारको तयारी ओमिक्रोन रोक्न

सरकारले कोभिड १९ का भेरियन्ट पत्ता लगाउन नियमितरुपमा गर्दै आएको जीन सिक्विन्सिङलाई तीव्रता दिने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले यस्तो निर्ण गरेको हो। आइतबार बसेको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा स्वास्थ्य सेवा...बाँकी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ...बाँकी

अनेरास्वियू (क्रान्तिकारी) प्यूठानको पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटि प्युठान को पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम शनिबार सहिद प्रतिष्ठान प्यूठानको सभाहल जुम्रिमा सम्पन्न भएको छ । बैठकमा पार्टी केन्द्रीय प्रतिनिधि एवम् प्युठान जिल्ला इन्चार्ज नारायण...बाँकी

बालक हत्याकाे आरोपमा एक महिला पक्राउ

कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा...बाँकी

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न...बाँकी

ओलीले सम्हाले दोस्रोपटक एमाले अध्यक्षको पदभार

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।   उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन,...बाँकी

कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।   परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत...बाँकी

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक बाेलाइएकाे छ । नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय...बाँकी

नेकपा (एकिकृत समाजबादी) को कार्यालय उद्घाटन

नेकपा (एकिकृत समाजबादी) पार्टीले जिल्ला कार्यालयको बिहिबार उद्घाटन गरेको छ । प्यूठान नगरपालिका–४, जुम्रीमा एक कार्यक्रमको साथ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठान जिल्ला शाखा कार्यालयको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब...बाँकी