प्यूठानमा रोपिएको धानमा यस वर्ष नयाँ रोगको प्रकोप देखिएको छ । रोपिएको धानमा नयाँ रोग तथा किराको प्रकोपले किसानहरु चिन्तित वनेका छन् । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गत नयाँगाउँ, लामाचौर, प्यूठान नगरपालिकाको झिमरुक फाट, सरुमारानी गाउँपालिकाको...बाँकी
नेकपा एमाले प्यूठानले बाहाने दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गरेको छ । बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नं. को सवारी जिप दिउँसो करिव ४ः४५ बजेको समयमा बाग्दुला बाहाने सडक खण्डको नौबहिनी गाउँपालिका...बाँकी
बाहाने जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ दिने बालिका चेतना वुढा, ४ वर्षीय करुणा वुढा र २५ वर्षिय लुकेश थापाको प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। २ जनाको अवस्था...बाँकी
प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी...बाँकी
नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो । भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले...बाँकी
नेकपा एमालेका नेता एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साउन ३० गते (भोली) प्यूठान आउने भएका छन् । नेकपा एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ प्यूठान आउन लागेको पार्टी जिल्ला कमीटीले...बाँकी
समाज सेवी तथा विशिष्ट राजनितिज्ञ स्वर्गीय टंक बहादुर विष्टको ९९ औ जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । आईतबार स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठान प्यूठानको आयोजनामा रक्त संचार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको...बाँकी
अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । शुक्रबार अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारी मल्लरानीमा धुपीको विरुवा र फुलका विरुवाहरु रोपिएको हो । युवा समिती प्यूठान, बास नेपाल जिल्ला...बाँकी
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी
प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको हाे...बाँकी
ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले साईबर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानका असई राम बचन चौधरीको नेतृत्वमा खटिएको टोलीले आज प्यूठान नगरपालिका वडा नं.३ सापडाँडामा साइबर क्राईम सम्बन्धी जनचेतनामुलक...बाँकी
जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानको कोभिड–१९ सङ्क्रमणको दैनिक अद्यावधिक विवरण अनुसार आज ३७ जना कोरोना संक्रमणका विरामी थपिएका हुन् । यौसगैँ जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १सय२ जना...बाँकी