News Portal

रेडियो सुन्नुहोस्

नाम विग्रिएका मतदाताहरुले नाम सच्याउन पाउने

हेमन्त पाठक२०७९ भाद्र ७
८७४ पटक
२०७९ भाद्र ७

प्युठान।   निर्वाचन आयोग प्यूठानले त्रुटि भएका मतदाहरुकाे नाम सच्याउन आग्रह गरेको छ । आउदो मंसि ४ को प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावलाई लक्षीत गरि उक्त कुरा सच्याउन आग्रह गरेको हो ।
जिल्ला समोन्वय समितिको सभाहलमा मतदाता नामावली दावि विरोध तथा नामावली त्रुटि सुधार सम्वन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोगले मंगलबार सम्पन्न गरेको छ । मतदाता नामावलीमा नाम छुटेका, नाम विग्रीएका तथा मतदाताहरुको दावि विरोधका लागि भाद्र १३ देखि १५ सम्म सम्वन्धीत वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम हेर्ने र विग्रीएको भएमा सम्वन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन सकिने निर्वाचन आयोग प्यूठानका प्रमुख .देविराम पाठकले जानकारी दिएका छन ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख सुनिता नेपाल र जिल्लाका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,राजनितिक दलका प्रमुख तथा प्रनिधि र विभिन्न संचार कर्मिहरुको उपस्थीती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...