गौमुखी गाउँपालिका वडा नं.६ लिबाङ्गको वडा कार्यालयको गेटमा ताल्चा लागेको छ । वडा अध्यक्ष चन्द्र बहादुर खत्रीका अनुसार कार्यालयको गेटमा ताल्चा कसले लगायो भन्ने बारे अहिले सम्म खुलेको छैन् ।
गौमुखी गाउँपालिकाले खुलाएको कार्यालय सहयोगी पदका असफल उम्मेद्धारहरुले वडा कार्यालयमा ताल्चा लगाएको होकी भन्ने आशंका रहेको अध्यक्ष खत्रीले बताए । यस विषयमा थप अनुसन्धान भैरहेको छ ।
लिवाङ्ग वडा कार्यालयमा ताल्चा लाग्याे
झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
२०७९ भदौ १०, प्यूठानधूमधामसँग मनाइयो प्यूठानमा माघी पर्व
प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती...
एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने
झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला...
श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते
आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका...
कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल
कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ । सङ्घीय...
२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि
२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक...
- रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन
- युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
- आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
- ५ देशका राजदूतले लिए शपथ
- समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी
- भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या
- खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न
- रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न
- जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
- एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न