News Portal

रेडियो सुन्नुहोस्

कस्तो छ प्यूठानमा नेपाल बन्दको प्रभाव ?

झुलेनी पाेष्ट२०७९ भदौ ७, प्यूठान
६८४ पटक
२०७९ भदौ ७, प्यूठान

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ ।

जिल्लामा बिहानैदेखी लामो तथा छोटो दुरिका सवारी साधनहरु ठप्प रहेका छन् । साथै बजार क्षेत्रका पसलहरु, विद्यालय तथा क्याम्पसहरु वन्द रहेका छन् ।

नेपाल बन्द सफल पार्नका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजो राती ८ बजे बिजुवार, जुर्मी बजार क्षेत्रमा नाराबाजी गरेका थिए ।
नेपाल सरकार .र नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुदे सहमति कार्यान्वयन, एमसीसी तथा एसपीपी खारेज लगाएतका विभिन्न माग राख्दै मंगलबार चार पार्टीले नेपाल बन्द गराएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र नेकपा माओवादी साजवादी पार्टीले नेपाल वन्द गरेका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...