News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, मुख्य समाचार, समाचार

प्यूठानमा  कुन पालिकालाई कति बजेट ?

सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड १७ लाख बजेट परेको छ । त्यस्तै सबै भन्दा कम बजेट मल्लरानी गाउँपालिकाले २६ करोड ५४ लाख...बाँकी

झिंमरुक फाँटमा रोपाई सुरु

जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिंमरुक फाँटमा रोपाई सुरु भएको छ । बाह्रै महिना झिंमरुक नदिको पानीले सिँचाई हुने भएकाले हरेक वर्ष जेठको पहिलो साताबाट फाँटमा रोपाई गर्न सुरु हुन्छ । जेठभरमा रोपाइ सकिन्छ ।...बाँकी

माण्डवीले ५० प्रतिशत अनुदानमा फलफुल विरुवा वितरण गर्ने

माण्डवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका विरुवा वितरण गर्ने भएको छ । २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल दशक अन्तर्गत विरुवा वितरण गर्न लागेको माण्डवी गाउँपालिकाको कार्यालयले जनाएको छ । आपँ, लिची, कागती,...बाँकी

कोरोना खोप लगाउन छुटेकालाई जेष्ठ १९ गतेदेखि खोप लगाईने

जिल्लामा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो वा बुस्टर मात्रा खोप लगाउन छुटेकालाई खोप दिइने भएको छ । खोप अभियान जेष्ठ १९ गतेदेखि २२ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ६४...बाँकी

दाखाक्वाडीबाट १६ थान सालको अवैध काठ बरामद

डिभिजन वन कार्यालय प्यूठानले १६ थान अवैध सालको गोलिया बरामद गरेको छ । प्यूठान नगरपालिका २ स्थित एक्ले डाडाँ राष्ट्रिय वन क्षेत्रबाट झन्डै ३१ सेप्टी अवैध काठ बुधबार बिहान सुराकीको आधारमा बरामद गरेको डिभिजन वन...बाँकी

पुस्तक नहुँदा पठनपाठनमा सकस

नयां शैक्षिक शत्र सुरु भएको यतिका दिन भइसक्दा समेत विद्यार्थीको हातहातमा पुस्तक नपुग्दा जिल्लाभरमै नियमित पठनपाठनमा समस्या भएको छ । नफेरिएका केहि कक्षाका पुस्तक जिल्लामा भित्रीए पनि फेरिएका नयाँ पुस्तक नभएकाले जिल्लाको पठनपाठनमा समस्या भएको...बाँकी

प्यूठानका तीन पत्रकारको सदस्यता रद्ध

नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्ध गरेको छ । महासंघको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासंघको साधारण सदस्यबाट हटाएको हो ।...बाँकी

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार जेठ १२ मनोनयन दर्ता गर्ने समय थियो । नेकपा एमालेबाहेक नेपाली काँग्रेस, रा.ज.मो र माओवादी केन्द्र दलहरूले...बाँकी

दाङबाङ घटना अपटेड : भरुवा बन्दुकको गोली लागेर एककाे मृत्यु, भरुवा बन्दुक हान्ने ज्ञान बहादुर सहित दस जना प्रहरी नियन्त्रणमा

ऐरावती गाउँपालिका–१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ । शिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतबार गोली लागेर मृत्यु भएको हो । दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४...बाँकी

दाङमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु

दाङकाे  देउखुरी स्थित  माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भालुवाङ १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।  साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु...बाँकी

सम्पर्क बिहिन जहाज भेटियाे

प्युठान, आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका -२ स्थित शनिश्चरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।...बाँकी

मृगलाइ हानेकाे गाेली मान्छेकाे टाउँकाेमा

प्यूठान ऐरावती गाउँपालिका १ दाङवाङमा सिकार खेल्ने क्रममा गोलिलागेर एकको मृत्यू भएको छ । डाडाथरी सामुदायिक जंगलमा सिकार खेल्दा शनिवार भरुवा बन्दुक को गोलिलागि स्थानीय दोर्ण आलेको मृत्यू भएको प्रहरीको भनाई छ । यस बारेमा...बाँकी