प्युठान। नेपाल स्वयमसेवी रक्तदाता समाज शाखा प्यूठानको प्रथम अधिवेसन सम्पन्न भएको छ । प्रथम अधिवेसन तथा दोस्रो साधारण सभाले प्रल्हाद भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्य पदाधीकारी चयन भएका छन । उपाध्यक्षमा राधा अधिकारी ,सचिव...बाँकी
प्युठान, सरुमारानी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा सिविर संचालन हुन लागेको गाउँपालिकाले जनाएको छ । २०७९...बाँकी
दाङ ( दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख...बाँकी
विपन्न महिला तथा किशोरीहरुका लागि दैनिक उपभोग्य बस्तुहरु रहेको मर्यादा किट र किशोरी किट एक कार्यक्रमका वीच वितरण गरिएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ मा रहेका १० जना विपन्न महिला तथा किशोरीहरुका लागि...बाँकी
सरुमारानी गाउँपालिकाले बिद्यालयमा स्कुल बस संचालन र एम्बुलेन्स खरिद गर्ने निर्णय अघि सारेको छ । मंगलबार गाउँपालिकाको कार्यकक्षमा पुनह् दोस्रो कार्यकालमा नवनिर्वाचित अध्यक्ष झग बहादुर विश्कर्मा र उपाध्यक्ष वसन्ता खड्काले पदभार ग्रहण गर्दै सरुमारानी गाउँपालिका–४...बाँकी
मल्लरानी गाउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता वस्तीस्तरबाटै वितरण गर्ने भएको छ । मल्लरानी गाउँपलिका वडा नं.३ का नवनिर्वाचित जनप्रतिनीधीहरुले मंगलबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन । त्यस्तै वडाले आफ्नो वडा...बाँकी
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका –९ दमकडा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका तिनाउ गाउँपालिका – ५...बाँकी
काठमाण्डाै – नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले...बाँकी
धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान...बाँकी
प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४ निवासी रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको...बाँकी
प्यूठानमा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट निवासी २५ वर्षिया कल्पना सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठनका प्रहरी प्रवक्ता सुनिल थापा मगरले जानकारी दिए । घरमा...बाँकी
प्यूठानमा शुक्रबार परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ८ फोप्लीमा रहेको स्वास्थ्य चौकीमा बेलुका ६ बजेतिर एक्कासी परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको हो । हावाहुरीले...बाँकी