News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका तिन स्थानिय तहका प्रशासकीय प्रमुखहरुको सरुवा

झुलेनी पाेष्टसाउन १४
६४८ पटक
साउन १४

प्यूठान,   संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका केहि स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेको छ ।
जसअन्तर्गत प्यूठान जिल्लाका तिन वटा स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु पनि सरुवा भएका छन । जिल्लाको माण्डवी गाउँपालका, सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतहरु सरुवा भएका हुन् ।
माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजाल भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, सरुमारानी गाउँपालिकाका अधिकृत चिन्तामणी रेग्मी संचार मन्त्रालयमा र मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा राष्ट्रिय शर्तकता केन्द्रमा सरुवा भएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...