News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, राजनीति, समाचार

प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी,...बाँकी

सरकारी गाडिको दुरुपयोग: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले लियो नियन्त्रण

जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन । प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।...बाँकी

लागूऔषध गाँजासहित पर्साबाट चार जना पक्राउ

पर्सा प्रहरीले लागूऔषध गाँजासिहत चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका-९ का विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत...बाँकी

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २०...बाँकी

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७...बाँकी

पीसीआर ल्याब ८ महिनादेखि ठप्प : कपिलवस्तु 

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो । जिल्लामा सक्रिय संक्रमित ५...बाँकी

ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते : सर्लाही

सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा...बाँकी

जिल्ला प्रशासनमा १६ गतेदेखि बार अनुसार सेवा

जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार...बाँकी

आन्तरिक काम बाहेक अन्य सबै सेवा बन्द : मालपोत कार्यालय प्युठान

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै मालपोत कार्यालय प्युठानले कार्यालयको प्रशासनिक आन्तरिक काम बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोभिट -१९ पोजेटिभ देखिएको र...बाँकी

मन्त्री झाँक्रीले ३२ हजार पत्रकार विश्वकर्माको परिवारलाई गरिन  सहयोग

उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् । मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ...बाँकी

सबैभन्दा धेरै जनसंख्या काठमाडौं र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो,...बाँकी

स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत कात्तिक...बाँकी