News Portal

रेडियो सुन्नुहोस्

राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै निर्णय फिर्ता लिन अनेरास्ववियू प्यूठानको माग

झुलेनी पोष्ट
२३४२ पटक

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), प्यूठानले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै ५ दिनभित्र निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले मंगलवार पत्रकार सम्मेलन गरि प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तरका लागी भन्दा पनि विद्यालय ब्यवस्थापन समितीको नेतृत्वमा र शिक्षकहरुलाई राजनितिक आस्थाका आधारमा विभेद गरेको आरोप लगाएको हो ।

अध्यक्ष जाल बहादुर केसिद्वारा जारी बिज्ञप्तिमा बिविध शैक्षिक मुद्दाहरु उठान गर्दै प्यूठान नगरपालिकामा हाल संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले शिक्षा यूवा तथा खेलकुद शाखामा कर्मचारी खटाएपनि राजनीतिक आडमा त्यसपुर्व कार्यरत कर्मचारीलाइ काजमा नराख्न अल्टिमेटम दिइएको छ ।

अनेरास्ववियूद्वारा जारी विज्ञप्ती पढ्नुहोस्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...