News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : खोप त लगाए, पढाइ बन्द

झुलेनी नेटवर्क२०७८ माघ १८, प्यूठान
११६९ पटक
२०७८ माघ १८, प्यूठान

विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप लगाए भने केहिँले लगाउँदैछन् । तर विद्यालयमा पठन पाठन भने चलेको छैन । माघ लागेदेखि नै विद्यालय बन्द छन् ।

गत वर्षदेखि हप्ता दिन भन्दै महिनौं विद्यालयमा पढाइ नहुँदा आजित रहेका अभिभावक यसवर्ष पनि त्यस्तै हुन्छ की भन्ने पिरमा छन् । अब अभिभावकलाई कहिलेबाट अनलाइन क्लास गर्ने भनी सुचना आउने हो चिन्तामा छन् । शिक्षकहरुको तलव बसेकै छ, विद्यार्थीहरुले तिर्ने शुल्क पनि थपिएकै छ । तर पढाई भने चलेको छैन । जिल्ला प्रशासन कार्यालयले दोस्रो पटक सुचना निकालेर माघ महिनाभर शिक्षण संस्था बन्द गर्न गराउन निर्देशन दिएको छ । नियमित पठन पाठन नहुँदा विद्यार्थीहरु समस्यामा छन् भने अभिभावकहरु चिन्तामा ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...