अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा...बाँकी
बुधबार देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित...बाँकी
पश्चिम रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई...बाँकी
गुल्मीमा जीप हुँदा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ७ जना घाइते भएका छन् । आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास जादै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित...बाँकी
लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी
प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला...बाँकी
तेजेन्द्र बिएम । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका...बाँकी
अब नेपाली खेलकुद इतिहासमा अविस्मरणीय नाम बनिसकेको छ। तेक्वान्दोबाट दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण र एसियन गेम्समा दुई कास्य पदक जितेका उनी नेपाली खेलकुद क्षेत्रका एक सफल व्यक्ति हुन्। दिपक छनोट चरण पार...बाँकी
प्यूठान १० साउन । बिभिन्न सामाजिक गतिविधिहरुमा अग्रणि सस्थाको रुपमा परिचित लायन्स कल्लव अफ प्युठानको सन २०२१/०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स क्लव संसारकै सबैभन्दा ठुलो सञ्जाल भएको सामाजिक संस्था हो ।...बाँकी
प्यूठान यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध तथा अनुगमन गरेको छ । विप्लव नेतृत्वको ने क पा को युवासंगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटोदुरीमा संचालन...बाँकी
प्यूठान नगरपालिका वर्डा नं १ खैराका कृषकहरु व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । ५० परिवारले व्यवसायिक रुपमा दुध उत्पादनका लागी पशुपालन सुरु गरेका हुन । कुल ८२ लाख लागतमा कृषकहरुले उक्त व्यवसाय सुरु गरेको...बाँकी
प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्ष (२०७८/०७९) का लागी निति तथा कार्यक्रम र वजेट तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षका लागी ७७ करोड १ लाख २१ हजार ५ सय ८२ रुपैयाको वजेटमा...बाँकी