News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

झिमरुक गाउँपालिका अध्यक्ष चढेको गाडी चालक माथी अज्ञात समुहद्धारा आक्रमण

झिमरुक गाउँपालिका अध्यक्ष चढेको गाडी चालक माथी अज्ञात समुहले आक्रमण गरेका छन् । शनिबार साझ करिब ५ः५५ को समयमा बाग्दुलाबाट मच्छि जाँदै गरेको भे १ च ३९९३ नं को गाडीमा बाग्दुला पुल नजिकै नचिनेका ४...बाँकी

बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध

नौबहिनी गाउँपालिका– ७ बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध गरेको छ । असार ११ गते मंगलबार राती परेको पानीले बाटो अवरुद्ध गरेपछि यातायात ठप्प रहेको छ । बल्लेखोला देखी मैरामारेसम्म पुग्ने बाटो करिब ५ ठाउँमा जमिना...बाँकी

ऐनामा हेरेर आफ्नो शरीर स्वस्थ भएको थाहाँ हुँदैनः मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले स्वास्थ्य राम्रो वा नराम्रो ऐना हेरेर थाहाँ पाउन नसकिने बताएका छन् । विहीवार प्यूठान पूर्णखोप दिगोपना सुनिश्चतता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । रोग लागेर...बाँकी

प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । प्यूठान जिल्लाबाट (एसईई) दिएका ३ हजार ७ सय ३५ जना विद्यार्थीमध्ये ४ सय ४४ जना मात्र विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा...बाँकी

गौमुखीमा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु

गौमुखी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई न्यायिक समिति र केही कानुनी व्यवस्थाको बारेमा जानकारी गराईएको छ । मंगलबार गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका विद्यालयमा अध्ययन गर्ने कक्षा ७...बाँकी

मुक्ति मा.वि रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण

नेपाल औषधी व्यवसायि संघ प्यूठान शाखाले मुक्ति माध्यमिक विद्यालय रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण गरेको छ । नेपाल औषधि ब्यबसायि संघको ५१औं स्थापना दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण...बाँकी

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ । प्यूठान अस्पतालबाट थप उपचारको लागि बुटवल रिफर गरिएका ४ जना मध्ये ७५ बर्षिय घाइते नर बहादुर थापाको उपचारको क्रममा सोमबार...बाँकी

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका...बाँकी

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका ४ खवाङको सुत्लावाङमा...बाँकी

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी सहितको टोलीले नगरपालिकालाई यस अघि बुझाएको ध्यानाकर्षण पत्रमा कुनै पनि सुनुवाई नभएको भन्दै आइतबार पुनः १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको...बाँकी

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका १ थनिकामा गौमुखी २ का ४० बर्षिय गोविन्द बुढा मगर फेला परेको गौमुखी गाउँपालिका १ का वडाध्यक्ष दिल बहादर थापाले...बाँकी

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको श्रावणदेखि वैशाख महिनासम्म १ सय २४ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक बर्षको वैशाख महिनासम्म माण्डवी...बाँकी