पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको...बाँकी
प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ । शुक्रबार विद्यालयमा बसेको अभिभावक भेलाद्वारा सर्बसहमत हुन नसकेपछी निर्वाचन गरी व्यवस्थापन समिति चुन्न लागेको हो । निर्वाचन यहि जेठ...बाँकी
नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया...बाँकी
राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान र आर्थिक सहयोग गरेको छ । संघले मंगलबार रक्त सञ्चार केन्द्र बिजुवारमा रक्तदान...बाँकी
इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल आयुष्मा जुम्रीमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय बिजुवारले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले...बाँकी
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको क्वानकीडो संघको कार्यसमिति गठन कार्यक्रममा बोल्दै सांसद शर्माले खेलकुद राष्ट्रको गहना...बाँकी
प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान रोप्ने तयारीमा जुटेका छन् । धान रोप्नको लागि किसानले खेत समेत जोताइसकेका छन् । यसपाली किसानले नयाँ धान लगाउने तयारीमा...बाँकी
नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न भएको छ । इ.एल.सी ए संस्थाको सहयोगमा शुक्रवार होटल आयुष्मा जुम्रीमा नगरपालिका स्तरिय गोष्ठी सम्पन्न भएको हो । दलित कल्याण...बाँकी
सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत...बाँकी
गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ । मंगलबार राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम प्यूठान आई प्यूठान नगरपालिका ४ मा किसानको गोठमै पुगेर बाँझोपन...बाँकी
आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । सोमबार प्यूठान नगरपालिका १० को तालरह सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेको...बाँकी
नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकले नगरभित्रका १० वटै वडामा भेला तथा बैठक आगामी जेष्ठ १० गतेभित्र सक्ने निर्णय...बाँकी