News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार, स्वास्थ्य

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क...बाँकी

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोली (सोमबार) मनाइने छ । यो पर्वको अवसरमा सरकारले...बाँकी

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी सम्झना , सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्री गर्दैै उनी सनिवार प्युठान जुम्री आएका हुन । विरगञ्ज कृषी औजार...बाँकी

लामो दुरीका सवारी साधनमा अनिवार्य २ जना चालक राख्न यातायात प्रा.लिको निर्देशन

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा . लि प्युठानले लामो दुरीमा चल्ने यात्रु सेवा रात्री बसहरुमा अनिवार्य २ जना लाइसेन्स प्राप्त चालक राख्न निर्देशन दिएको छ । बुधवार प्रा.लि ले एक सूचना जारी गर्दै सवारी दुर्घटना...बाँकी

दाङ प्युठान सीमाना बगासोतीमा सवारी दुर्घटना, २ जना घाइते

दाङमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा...बाँकी

बागलुङमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गयो

बस दुर्घटनामा परी एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदशे ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साझ बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको...बाँकी

समाचारको प्रभाव : श्याम बहादुरको उपचार हुँदै

मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर बसेका थिए । उनलाई उच्च मधुमेहको समस्या भएपछि घरमै औषधी सेवन गर्दै बसेका थिए तर औषधीको कुनै प्रभाव भने परेन...बाँकी

एमालेले संगठित सदस्यको परीक्षा लिदै

नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका सबै वडामा आज परीक्षा संचालन भईरहेको जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए । जिल्लामा ५ हजार २ सय...बाँकी

सांसद भईसकेपछि साझा सांसदको रुपमा छु : सांसद थापा

प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा सांसदको रुपमा उभिएको बताएका छन् । शनिबार प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले यस्तो...बाँकी

प्यूठान अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण

लायन्स क्लब अफ भित्रिकोट प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । शनिबार विहान अस्पतालको प्राङ्गणमा एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको हो । उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्यूठानका संघिय सांसद सूर्य...बाँकी

माडी नदी माथी झोलुङ्गे पुलको निर्माण हुँदै

सरुमारानी गाउँपालिका ४ माडी नदी माथी झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । वडा नं ४ खन्नेबगर देखि सिरुबगर सम्म जोड्ने १ सय १७ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष चिन्ता सोमै...बाँकी

पुर्वी प्यूठानमा प्रयोगशालाको प्रभाव

“नेपालको संविधानको धारा ३५ मा उल्लेख गरिएको छ, कुनैपनी नेपाली नागरिकलाई स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन् । अफ्नो स्वास्थ्यको वारेमा थाहा पाउने प्रत्यक नागरिकको अधिकार हो ।” सरकारले आवश्यक्ताका आधारमा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला (ल्याव) राख्न...बाँकी