News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

नौबहिनीमा सुरु भयो सडक नाटक प्रदर्शन

बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा....बाँकी

सबै कम्यूनिष्ट पार्टी एकजुट हुनुपर्छः उपाध्यक्ष पौडेल

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले लेनिनले गरेको सकारात्मक कार्य कम्यूनिष्ट पार्टीको लागि महत्वपूर्ण भएको बताएकी छिन् । आइतबार लेनिनको शताब्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल) ले प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा...बाँकी

खैरा–दाखाक्वाडी जोड्ने पक्की पुल अलपत्र

प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि...बाँकी

पुर्खाैली संस्कृति हराउनुमा सबैको चिन्ता हुनुपर्छ : उपप्रमुख रेग्मी

जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले संस्कृति बचाउन लोक भजनको महत्वपुर्ण भूमिका रहेको बताएकी छिन् । शनिबार राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानको प्रथम बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी...बाँकी

अनेरास्ववियू क्रान्तिकारीले गर्‍यो अस्पताल सरसफाई

अनेरास्ववियू क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाई गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो । सरसफाई मानिसको लागि महत्वपूर्ण...बाँकी

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २५ गते देखि हुने

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले १३ औं राष्ट्रपति रनिङशिल्ड माघ २५ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको जनाएको छ । खेल ३ दिन...बाँकी

राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबार सातै प्रदेशमा मतपत्र पुग्यो

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुर्‍याएको छ । शुक्रबार सात वटै प्रदेशमा मतपत्र पुगेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको...बाँकी

राष्ट्रिय सभा निर्वाचनको लागि गठबन्धनका उम्मेदवार प्यूठानमा

राष्ट्रिय सभा निर्वाचनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार परिचय तथा भेटघाटका लागि विहीबार प्यूठानका आएका छन । प्यूठानमा पाँच दलिय गठबन्धनले बिहिबार प्यूठान नगरपालिकामा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनीहरु प्यूठान आएर मत मागेका...बाँकी

प्यूठानमा सडकको वहस: नगरपालिकाले जगाएको आशा

प्यूठानकै व्यस्त व्यापारिक केन्द्र प्यूठान नगरपालिका वाड नं ८ को बाग्दुलामा पौष २४ गते मंगलबार बाटोको समस्या समाधानका लागि प्यूठान नगरपालिकाले चालेको कदमले आम नागरिकमा आशा जगाएको छ । प्यूठानको बिजुवार र बाग्दुला बजारक्षेत्रमा आवतजावत...बाँकी

व्यवसायी दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास

व्यवसायी दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । बाग्लुङमा कार्यक्रम गर्न जाँदा कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डि.एस.पी मदन केसीले जानकारी दिए । हातपात गर्न खोज्ने बाग्लुङमा जुत्ता...बाँकी

गठबन्धन सरकार निकम्मा भयो ः एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्। पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन...बाँकी

स्वर्गद्धारीले गर्‍यो उत्कृष्ट स्याहार कर्तालाई सम्मान

स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी...बाँकी