News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा भएको मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिए

रामप्रसाद सुवेदी२०८१ जेष्ठ १७
५६६ पटक
२०८१ जेष्ठ १७

निःशुल्क विशेषज्ञ मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविर गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्यूठानको समन्वय, मानसिक अस्पताल लगनखेल ललितपुर र जिल्ला अस्पताल बिजुवारको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

विहिबार पुजा स्वास्थ्य चौकी लिवासेमा भएको शिविरमा ९५ जनाले सेवा लिएका गौमुखी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि प्रसाद जैसीले जानकारी दिए । उनका अनुसार शिविरबाट ६१ महिला र ३४ पुरुषले सेवा लिएका छन् । जसमध्ये ८० जनाले जिल्लाबाट नै मानसिक रोग सम्बन्धि औषधी प्रयोग गर्ने भएका छन् भने बाकी १५ जनाको अवस्था सामान्य रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...