प्यूठानमा जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । शुक्रबार जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्पबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४६२६ नम्बरको जिप गत्लाने ठाउँमा वबहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला...बाँकी
पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक बर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ...बाँकी
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना...बाँकी
पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको...बाँकी
नेपाल सरकारबाट २०६९ सालमा स्वीकृत भएको गौमुखी/नौबहिनी संरक्षित क्षेत्र अझै घोषणा हुन सकेको छैन् । संघियता कार्यन्वयन संगै प्रदेश सरकारले संरक्षित वन क्षैत्र घोषणामा ढिलाइ गरेका कारण संरक्षित वन घोषणा हुन नसकेको हो । गौमुखी/नौबहिनी...बाँकी
‘कारागारमा पुस्तक अभियान’ अन्तर्गत प्यूठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्यूठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन थालिएको अभियानको मङ्गलबार लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज...बाँकी
मल्लरानी गाउँपालिका– ३ को धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले मंगलबार प्रयोगशाला (ल्याव) सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि...बाँकी
लायन्स संस्थापक ला.मेल्विन जोन्सको १४८ औं जन्मोत्सवको अवसरमा लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम शारदा आधारभूत विधालयमा भएको छ । मंगलबार प्यूठान नगरपालिका ३ सापडाँडा स्थित शारदा आधारभूत विधालयका ८ र ९ कक्षाका बिधार्थीहरुलाई लायन्स क्लब...बाँकी
जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने भिगृ–स्वर्गद्धारी सडक सुधार हुने भएको छ । बर्सेनी भइरहने सडक दुर्घटनालाई कमगर्ने उदेश्यले सडक डिभिजन कार्यालय प्यूठान मार्फत यसवर्ष सडक सुरक्षाको कामगर्न थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय...बाँकी
लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री सरोज थापाले प्यूठानमा यातायात कार्यालय खुलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको नेपाल भारत मैत्री बस सेवा सञ्चालनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले...बाँकी
काठमाडौँ, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम आज बिहान १० देखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने...बाँकी
ऐरावती गाउँपालिकाले बजार अनुगमन गरेको छ । आइतबार पालिकाभित्रका विभिन्न १० पसलहरुमा अनुगमन गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । पालिकाको मुख्य व्यापारीक केन्द्रहरुमा अनुमगन गर्दा १० पसलबाट करिब २७ हजार ६...बाँकी