राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार...बाँकी
प्यूठानमा प्रहरीका कर्मचारीहरुका लागि च्याउँ खेती सम्बन्धी तालिम दिईएका छ । आइतबार एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहजिकरणमा प्रहरी कर्मचारीहरुको परिवारलाई च्याउँ खेती तालिम दिईएको जिल्ला प्रहरी कार्यालय...बाँकी
बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११औं वार्षिक साधारण सभा जुम्रीमा सम्पन्न भएको छ । आइतबार प्यूठानको जुम्रीमा रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी...बाँकी
लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गराईदिने आश्वासन दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री मास्कीले लुम्बिनी...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरुङ समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग...बाँकी
आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले...बाँकी
प्यूठानमा वेवारिसे अवस्थामा १ जना पुरुषको शव फेला परेको छ । जिल्लाको नौबहिनी गाउँपालिका २ लिघा सिलिखन स्थित लिवासी खोलाको बगरमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी...बाँकी
नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान समापन कार्यक्रम ऐरावती प्युठानमा शनिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) ऐरावती गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्यको प्रमुख अतिथी रहेको थियो भने...बाँकी
शनिवार जुम्री खोलामा सरसफाई गरिएको छ । प्यूठान नगरपालिका ४ जुम्री खोल वरिपरी स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन् । प्यूठान नगरपालिकाको वडा नं–२, ३ र ४ हुँदै जुम्रीबजारको वरिपरी भएर बग्ने खोलाको स्थानीय समुदाय...बाँकी
मल्लरानी गाउँपालिका –३ चुँजाठाटीमा रहेको भानुभक्त माध्यमिक विद्यालय बर्बाेटमा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय बुबा दल बहादुर पौडेलको स्मृतिमा स–परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरिएको छोरा गिर बहादुर पौडेलले जानकारी दिए । विद्यालयमा अध्ययनरत जेहेन्दार...बाँकी
नौबहिनी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्र रहेका मावि स्तरीय प्रतियोगितामा १० विद्यालयले भाग लिएका छन् । छात्र तथा छात्रा गरि विभिन्न २४ विधाका कार्यक्रम सञ्चालन भएको नौबहिनी गाउँपालिकाका शिक्षा...बाँकी
प्यूठान अस्पताल बिजुवारका लागि निःशुल्क अप्रेशन टेबल उपलब्ध भएको छ । जिल्ला अस्पतालमा भएको १ मात्र अप्रेशन टेबल जिर्ण अवस्थामा रहेकोले बढ्दो बिरामी चापको कारण नयाँ अप्रेशन टेबल नहुँदा समस्या परेको भन्दै लुम्बिनी प्रदेश सांसद...बाँकी