प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण प्रसाद अर्याल आएका छन् । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका अर्याललाई शुक्रबार आज एक कार्यक्रमका विच प्यूठान उद्योग बाणिज्य संघले स्वागत गरेको हो । कार्यक्रममा जिल्लामा अनाधिकृत...बाँकी
नेपाने सक्रिय युवा समुहले १८औँ बार्षिक उत्सव कार्यक्रम समापन गरेको छ । समुहले १८औं बार्षिक उत्सव पुष १ गते देखि संन्चालन गरेको थियो । कार्यक्रमा पुरुष भलिबल तर्फ प्रथम ग्रामिण विकास यूवा समुह गोगनपानी, द्धितिय...बाँकी
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको...बाँकी
हमास समूहको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १० लाखका रूपैयाँका दरले क्षतिपूर्ति दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भिगृबाट सारी जाँदै गरेको लु २ च ६१ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ६८...बाँकी
मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए। जिल्ला सदरमुकाम खलंगामा...बाँकी
मल्लरानी गाउँपालिका –३ मा रहेको रोटेखोला खानेपानी आयोजना मार्फत पुर्वी प्यूठानको चँुजाठाटीमा बजारमा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । अहिले स्थानीयहरुले न्युनतम शुल्क तिरेर खानेपानी उपभोग गर्न पाएका छन् । २०७६ सालमा...बाँकी
गौमुखी गाउँपालिकाले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार एक दिन भएको निशुल्क शिविरमा ९ सय २ जनाले सेवा लिएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग, आँखा रोग, बालरोग,...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने भएकाले यसको ‘डिपार्चर नै आवश्यक भएको बताएकी छिन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा पनि आउन सुरु गर्ने उनले बताए...बाँकी
नौबहिनी गाउंपालिकाले आयोजना गरेको लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले हात पारेको छ । जसमा द्धितीय सरूमारानी गाउपालिका प्यूठान र तृतिय सुनिलस्मृति गाउपालिका रोल्पा भएको छ । बिजेता...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार मध्ययान्न १२ः५० मा प्यूठान नगरपालिका २ आरनेटाको झारिवाङबाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नं को ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला...बाँकी
प्युठान नगरपालिका वडा नम्बर ८ को गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको प्रशोधनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदुत किकुता युटुकाले परियोजना सफल भएकोमा खुशी व्यक्त...बाँकी