सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । लिकामा हुने विभिन्न सूचकहरुलाई सहि ढंगले अगाडी बढाउँदै पालिका राम्रो र उत्कृष्ट बनाउन आइतबारबाट २ दिने अभिमुखिकरण कार्यक्रम गरिएको सरुमारानी...बाँकी
प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् । अरु भन्दा तरकारी खेतीबाट मनग्य...बाँकी
व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ । लायन्स क्लब अफ प्यूठान, लायन्स क्लब अफ भित्रिकोट प्यूठानको मुख्य आयोजना तथा लायन्स क्लब अफ धर्मावती र लायन्स क्लब अफ...बाँकी
मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । आफुले पाउने एक महिनाको सेवा सुविधा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने...बाँकी
नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा आँखा शिविर सम्पन्न भएको छ । आँखा अस्पताल बिजुवारको आयोजनामा भएको शिविरमा ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको आँखा अस्पताल बिजुवारले जनाएको छ ।...बाँकी
प्यूठानमा जीप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । बिहिबार मध्यान्ह १२ बजेको समयमा झिमरुक गाउँपालिका ३ दारिमचौरबाट मल्लरानी गाउँपालिका १ चुँदरीखोला तर्फ जाँदै गरेको भे १ च २५७५ नम्बरको जीप दुर्घटना...बाँकी
काठमाण्डौको सुन्धारामा सडक व्यापारी र महानगर प्रहरीबिच झडप हुँदा प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल घाइते भएका छन्। सडक व्यापारीलाई हटाउने क्रममा भएको झडपमा प्यूठानका पत्रकार पोख्रेल पनि घाईते भएका हुन। पोख्रेलको घर प्यूठानको नौबहिनी गाउँपालिका ८...बाँकी
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय तह प्रदेश सरकारको संघियताको आधार भएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालय राप्ती उपत्यका दाङको आयोजनामा प्यूठानमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहविच कानुन निर्माण तथा...बाँकी
माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो । १५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा...बाँकी
मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते भोली मंगलबार देशैभर मगरहरुले आफ्नो पहिचान अनुसारको विशेष दिन पारेर विभिन्न कार्यक्रम गर्दै छन् । जिल्लाको नौबहिनी, गौमुखी, सरुमारानी र...बाँकी
दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो...बाँकी
प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका छन्। दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही...बाँकी