कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एक जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका १ कालीकाठ भन्ने ठाउँमा माघ १ गते लागेको मेलामा ऐरावती गाउँपालिका ५ बस्ने बोम बाहादुर दर्लामी मगरलाई कुटपिट गरेको आरोपमा...बाँकी
भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले भवनको काम समयमा सम्पन्न गर्न निर्माण...बाँकी
काठमाडौं, राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्वन्धित स्थानीय तहबाटै संघीय समपुरक र विशेष...बाँकी
बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा....बाँकी
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले लेनिनले गरेको सकारात्मक कार्य कम्यूनिष्ट पार्टीको लागि महत्वपूर्ण भएको बताएकी छिन् । आइतबार लेनिनको शताब्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल) ले प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा...बाँकी
प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि...बाँकी
जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले संस्कृति बचाउन लोक भजनको महत्वपुर्ण भूमिका रहेको बताएकी छिन् । शनिबार राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानको प्रथम बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी...बाँकी
अनेरास्ववियू क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाई गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो । सरसफाई मानिसको लागि महत्वपूर्ण...बाँकी
जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले १३ औं राष्ट्रपति रनिङशिल्ड माघ २५ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको जनाएको छ । खेल ३ दिन...बाँकी
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतपत्र पुर्याएको छ । शुक्रबार सात वटै प्रदेशमा मतपत्र पुगेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको...बाँकी
राष्ट्रिय सभा निर्वाचनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार परिचय तथा भेटघाटका लागि विहीबार प्यूठानका आएका छन । प्यूठानमा पाँच दलिय गठबन्धनले बिहिबार प्यूठान नगरपालिकामा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनीहरु प्यूठान आएर मत मागेका...बाँकी
प्यूठानकै व्यस्त व्यापारिक केन्द्र प्यूठान नगरपालिका वाड नं ८ को बाग्दुलामा पौष २४ गते मंगलबार बाटोको समस्या समाधानका लागि प्यूठान नगरपालिकाले चालेको कदमले आम नागरिकमा आशा जगाएको छ । प्यूठानको बिजुवार र बाग्दुला बजारक्षेत्रमा आवतजावत...बाँकी