व्यवसायी दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । बाग्लुङमा कार्यक्रम गर्न जाँदा कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डि.एस.पी मदन केसीले जानकारी दिए । हातपात गर्न खोज्ने बाग्लुङमा जुत्ता...बाँकी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्। पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन...बाँकी
स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी...बाँकी
लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्लरानी –३ सालठाँटीको कार्यालयमा चोरी भएको बिषयमा विभिन्न टीकाटिप्पणी आएको भन्दै संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...बाँकी
नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले नयाँ ७ जनालाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य बनाएका छन । बुधबार साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद कार्यक्रममा पुरस्कृत भएपश्चात महासचिव...बाँकी
साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद जुम्रीमा सम्पन्न भएको छ । बुधबार २९औं स्थापना दिवस मनाउँदै साहित्य परिषद प्यूठानले ७ जनालाई सम्मान गरेको छ । सम्मान हुनेमा भूपेन्द्र स्मृति...बाँकी
सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले अग्रजहरुले आफ्ना जिवन संघर्षका कथाहरु लेख्न आवश्यक रहेको बताए । रविश्वर थापाको सिर्जीत कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तकको शनिबार आयुष्मा होटल जुम्रीमा विमोचन तथा उद्घाटन गर्दै सांसद थापाले...बाँकी
दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको परिचय खुलेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती...बाँकी
दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादैं गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति...बाँकी
दाङको राप्ती गाउँपालिकाको भालुबाङको पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । नेपालगञ्जबाट काठमाडौंको लागि जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको हो । उद्धारका...बाँकी
निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ । प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै...बाँकी