News Portal

रेडियो सुन्नुहोस्

शनिबार राती आएको हावाहुरीले प्यूठानमा क्षति

झुलेनी नेटवर्क २०८१ जेठ २०
६१८ पटक
२०८१ जेठ २०

शनिबार राती आएको हावाहुरीले प्यूठानको विभिन्न ठाउँमा भौतिक क्षति गरेको छ । नौबहिनी गाउँपालिका ३ स्थित ठण्डा आधारभूत विद्यालयको छाना, स्थानीय लिल बहादुर घर्ती मगरको घरको छाना उडाएको छ ।

त्यस्तै प्यूठान नगरपालिका ६ माझकोट स्थित धर्मावती माध्यमिक विद्यालयको छाना र खानेपानीको पाईपमा क्षति पुराएको छ भने प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकै रहेको राना कृषी तथा पशुपंन्छी फर्मको गोठ भत्काएको छ ।

त्यस्तै मल्लरानी गाउपालिका ३ स्थित मुन्डाडामा सिमलको बोट ढल्दा स्थानीय शोभा खत्रीको पसलमा क्षति गरेको छ ।

ऐरावती गाउँपालिका १ बल्बोटका घरका टिनको छाना र खरले छाएका छानाहरु उडाएको छ ।

 राष्ट्रिय प्रशारण लाइन लमहि वसपार्कमा समस्या देखिएको बुटवल पावर कम्पनीले जनाएको छ । त्यसैले गर्दा विद्युत आपूर्तिमा जिल्लाभर नै समस्या भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...