News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ट्याक्टरबाट खसेर सह चालकको मृत्यु

मधुसुदन पोख्रेल२०८१ जेष्ठ २५
४९ पटक
२०८१ जेष्ठ २५

प्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्वर ५ तिघ्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको हो । शुक्रबार बिहान ९ बजे झिमरुक नदीबाट बालुवा लोड गरेर फर्किदै गरेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर सह–चालक २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऐरावती गाउँपालिका वडा नम्वर ४ छाप बस्ने नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...