News Portal

रेडियो सुन्नुहोस्

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

झुलेनी नेटवर्क२०८१ असार ९
७०४ पटक
२०८१ असार ९

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी सहितको टोलीले नगरपालिकालाई यस अघि बुझाएको ध्यानाकर्षण पत्रमा कुनै पनि सुनुवाई नभएको भन्दै आइतबार पुनः १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

यस्तो छ ध्यानकार्षण पत्र


ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख बिष्णु बहादुर योगिले यस ध्यानाकर्षण पत्रले सबैलाई जिम्मेवारी बोध गराउने भन्दै नगरपालिका कसैको आग्रहपूर्वाग्रहमा नरहेको बताए । नगरपालिकाको विकासको निम्ति नीति, कार्यविधि, छनोट गर्ने योजना सबै नगरपालिकाको हितका लागि अगाडी जान सकेमात्र त्यसले नगरपालिकाको प्रत्याभुति दिन सक्नेमा आफुहरु सजक रहेको तर्क गरे । नगरपालिकामा हुने सीमित श्रोत साधनले नगरबासीहरुलाई दिने सेवा सुविधाले अधिकतम रुपमा प्रतिफल दिन सक्नुपर्छ भन्ने नगरपालिकाको धारणा रहेको बताउदै उनले एमाले नगर कमिटिले बुझाएका ध्यानकार्षण पत्रमा उल्लेखित कुराहरुलाइ समाबेस गर्ने प्रयास गरिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...