News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विज्ञान/प्रविधि, समाचार

पाँच प्रदेशका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य : के हो इम्बोस्ड नं भनेको ?

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । त्यस्तै, १ फागुन ०७८ देखि...बाँकी

देखिन छाडे झिमरुक फाँटमा हल गोरु

हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ ।...बाँकी

रोल्पामा जीप दुर्घटना : चालक सहित ३ को मृत्यु, ३ घाइते

रोल्पामा आइतवार बिहान जीप दुर्घटना हुदा चालक सहित ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा हुनेमा दुई पुरुष र एक महिला रहेका छन। आज बिहान करिव ११ बजे पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

यि हुन् प्युठान सहित लुम्बिनी प्रदेशमा चुनिएका महाधिवेशन प्रतिनिधिहरु

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवलपरासी पश्चिम र रुपन्देहीबाहेक अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । रुपन्देहीको...बाँकी

प्रधानन्यायाधीश जबरालाई गेटमै छेक्ने बारको तयारी

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो ।...बाँकी

भालुवाङ प्युठान सडक खण्ड अवरुद्ध

भालुवाङ प्युठान सडक खण्ड अन्तर्गत सरुमारानि गाउपालिका २ ददेरिमा दिउसाे १.३० बजे माेटर साईकलले ठक्कर दिदा स्थानिय ११ बर्षिय बालकको ज्यान गएको विषयलाइ लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । घटनामा स्थानीय सुदिप जि.सि. काे...बाँकी

ऐरावतीको सार्वजनिक सुनुवाइमा समानुपातिक विकासमा जोड

ऐरावती गाउँपालिका प्यूठानको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गत अ.व. २०७८ र प्रथम चौमासिकको विकास निर्माण गतिविधि सम्बन्धि सार्वजनिक सुनुवाइ गरीएको हो । सुनुवाइ कार्यक्रमका सहभागीहरुले समानुपातिक विकास निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड...बाँकी

नेकपा एमाले प्युठानबाट १० औं महिधवेशनका लागि सर्वसम्मत प्रतिनिधित्व

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन । महाधिवेशनका लागि प्यूठानबाट १ जना दलित सहित ९ जना प्रतिनिधि चुनुनि पर्ने थियो । सर्वसम्मत चुनिने महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ हरीप्रसाद...बाँकी

हाप्किडो संघ प्यूठानको अध्यक्षमा के.सी चयन

मार्सल आर्टस हाप्किडो संघ जिल्ला समिति प्यूठानको अध्यक्षमा टेकराज के.सी चयन भएका छन् । आज शुक्रवार बसेको जिल्ला समितिको वैठकले वरिष्ठ उपाध्यक्षसमेत रहेका के.सीलाई सर्वसम्भत चयन गरेको हो । गत कात्तिक २५ गते अध्यक्ष मुक्ति...बाँकी

नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर सर्वाेच्च अदालतमा प्रवेश

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं...बाँकी

मूल गेट अगाडि वकिलहरूको धर्ना : सर्वोच्च अदालत

सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । आफूहरुको...बाँकी

सर्वोच्च अदालत परिसरमा बढाईयो सुरक्षाकर्मी

तुलानामा शुक्रबार सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति अरु दिनभन्दा बढाइएको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि अदालत असापास सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको...बाँकी