प्यूठान नगरपालिकाले माण्डवी गाउँपालिकाको सीमाना चेनेटामा स्वागत गेट निर्माण गरेको छ । दुई वर्ष पहिले उपभोक्ता समिति मार्फत ५ लाख ५० हजार खर्च गरेर निर्माण गरेको गेटमा नगरपालिका भित्रका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरुको तस्बिर राखिएका...बाँकी
उत्तरी प्यूठानको मुख्य व्यापारी केन्द्र बाहाने बजार पुग्ने मुख्य सडकमा यात्रा गर्न निकै सास्ती हुन्छ । हिजोआज जहिँतहिँ खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै छ । सडकमा पानी नजमेको देख्नको लागि हिउँद नै पर्खनुपर्छ ।...बाँकी
प्यूठानमा आत्महत्याको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा १ सय १० ले आत्महत्या गरेका छन् । आ.व. २०७६/०७७ मा ६३ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक...बाँकी
माण्डवी गाउँपालिका प्यूठानले आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले गत आ.व.मा सम्पन्न योजना र विकास गतिविधिबारे सेवाग्राहीबिच सुनुवाई गरेको हो । गाउँपालिकाको आयोजना र भुलेनी युनाइटेड नेटवर्क प्रा.लि.को सहजीकरणमा देविस्थानमा...बाँकी
संविधान दिवस को अबसरमा स्वास्थ कर्यालय प्युठानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्युठान अस्पतालमा आउने बिरामीहरु रगत को कमिले कसैले ज्यान गुमाउन नपरोस भनी सोमबार रक्तदान केन्द्रमा कार्यक्रम आयोजना गरिएको स्वास्थ कार्यालय प्युठानका निमित्त...बाँकी
संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको...बाँकी
नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङ आइतवार बिहान ७ बजे लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछी उनी थप उपचारका लागि...बाँकी
प्यूठान नगरपालिका प्यूठानले संविधान दिवसको अवसर पारेर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघीय गणतान्त्रिक नेपालको छैठौ संविधान दिवसको अवसरमा शनिवार बिहान नगरपालिकाको आयोजनामा कार्यालय परिसर, विजुवारको कालिका मन्दिर, गाँजुरी स्थित शहिद पार्क र बौद्धको...बाँकी
प्यूठान नगरपालिका-४, बिजुवारमा १०० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन भएको छ । शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि यस क्षेत्रका किसान हौसीएर आफूले उत्पादन गरेको उत्पादन शितभण्डारमा राखेका छन् । तर,शितभण्डारीमा राखीका कृषी उपजको गुणस्तर खस्कीएको...बाँकी
गीत संगीतका सर्जक तथा नेता मणीचन्द्र थापाले लेखेको गीत ‘चेरनेटी काटेर जानुभो, आउने ठेगान कहिले हो-कहिले हो, सिउँदोमा सिदुर सारेर जानुभो, घरको दुःख के गर्ने कल्ले हो’ बोलको गीत कुनै बेला प्यूठानी माझ निकै लोकप्रिय...बाँकी
गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी...बाँकी