नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ ओ स्थापना दिवस बुधवार बुधवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शाखाले स्थापना गरेको स्मृती पत्रकारिता पुरस्कार बितरण गरीएको छ । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय...बाँकी
प्यूठान नगरपालिका–४, विजुवारका व्यापारी धनेश्वर खनालले हालै जिल्ला अस्पताल बिजुवारमा हाइड्रोसिलको शल्यक्रिया गराए । शल्यक्रिया पछि उनको बिमार निको भएको छ । उपचारको लागि बाहिर जान नपर्दा खर्च बचेको र बिरामीलाई सास्ती नभएकोमा खनाल परिवार...बाँकी
हिजोआज झिमरुक धान काट्ने सिजन सुरु भएको छ । उनलाइृ कामको चटारो बढेको छ । सानो बाँसले बारेको आरन जुम्री बसपार्कको छेउँमा छ । यसैमा भित्र देखि बाहिरसम्म हँसिया पिटाउन आउने ग्राहकहरुको भिड छ ।...बाँकी
प्युठान नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । मृतकका परिवारलाइ सान्त्वना स्वरुप ३५ हजार रुपैया प्रति परिवार सहयोग गरेको हो । नगरपालिकामा रहेको तथ्यांक अनुसार नगरपालिका भित्र बसोबास गर्ने १८ जना...बाँकी
जिल्लाको प्रतिष्ठित गैर सरकारि संस्था फुलबारी एकीकृत ग्रामिण बिकास संस्था खैराको अध्यक्षमा छन्द बहादुर बस्नेत निर्वाचित भएका छन । शनिवार सम्पन्न नबौ अधिबेशनबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिती सर्वसम्मत निर्बाचित भएका हुन ।...बाँकी
प्यूठानमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दाङबाट चुँजाठाँटी जाँदै गरेको ना ४ ख ५१९४ नं. गाडीको ठक्करबाट प्यूठान नगरपालिका ७ बड्डाँडा निवासी हुकुमे सार्किको ज्यान गएको हो । मल्लरानी...बाँकी
गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो, घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसकेपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या रहेछ । उपचारका लागि भैरहवा...बाँकी
दशैँ, तिहार, छठपर्बलाई लक्षित गरि प्यूठान जिल्लामा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठान ले जिल्लाको दरभान, चकचके , र बाग्दुलामा शुक्रबार देखि सहायता कक्ष सुरुवात गरेको हो । दशैँ तिहार...बाँकी
ज्येष्ठ नागरिकहरुलाइ स्याहार गर्ने स्याहारकर्ताहरुलाइ शुक्रवार विजुवारमा सम्पन्न गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७८ को अवसरमा प्यूठान नगरपालिका नगर स्तरिय ज्येष्ठ नागरिक सञ्जाल समितिले उनिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा प्युठान...बाँकी
नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार...बाँकी
माण्डबी गाउॅपालिकाको केन्द्र बनेपछि प्यूठानको जस्पुर (चकचके) क्ष्ँेत्रको सान बढेको छ । माडि नदि किनारको जस्पुरमा गाउपालिका सरेपछि पछिल्लो समय चम्कीदै गएको हो । यहा विकास निर्माणका काम धमाधम हुदै छन् । यसले स्थानीय बासिन्दा...बाँकी