News Portal

रेडियो सुन्नुहोस्

एमालेको पोलिटब्यूरो गठन, गोकुल बाँस्कोटादेखि सूर्य थापासम्म परे (सूचीसहित)

झुलेनी नेटवर्क२०७८ मंसिर २६
९०३ पटक
२०७८ मंसिर २६

काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिव्यूरो गठन गरेको छ । जसमा गोकुल बास्कोटादेखि सुर्य थापा एवं घनश्याम भूसाल देखि शान्ता चौधरीसम्म परेका छन् । १९ जना पादधिकारी नै पोलिटब्यूरोमा स्वत पर्ने भएकाले ८० जना नयाँ छानिएका छन । जसको सूची यसप्रकार रहेको छ ।

घनश्याम भूसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानभुक्त ढकाल
मणि थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भू साह
राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्ण थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ

काशीनाथ अधिकारी
हिक्मत कार्की
गोकुल बास्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
परशुराम मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लीला गीरी
जगत विक
कमल चौलागाई
बालकृष्ण ढुंगेल
ईश्वर बहादुर रिजाल
जीतु गौतम
बिनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
रामदयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
बैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारदमुनी राना

सूर्य थापा
मना केसी
सुशीला नेपाल
पार्वत गुरुङ

लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वाला कुमारी साह
मोहन बाँनीया
मञ्जु चौधरी
अच्यूत मैनाली
बिशाल भट्राई
गणेश ठगुन्ना
खिमलाल भट्राई
दधीराम नेउपाने
देवेन्द्र दाहाल
रामेश्वर फूंयाल
ठाकूर गैरे
तिलक मेन्यांवो
जुली कुमारी महतो
गौरी ओली
निरुदेवी पाल
बिमला घिमिरे
लिलाकुमारी भण्डारी
शान्ता चौधरी
सीता गीरी ओली
नरुलाल चौधरी
कृष्ण बहादुर राई
गुलाबजंग शाह
लक्ष्मी पोखरेल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...