News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

एमालेको पोलिटब्यूरो गठन, गोकुल बाँस्कोटादेखि सूर्य थापासम्म परे (सूचीसहित)

काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिव्यूरो गठन गरेको छ । जसमा गोकुल बास्कोटादेखि सुर्य थापा एवं घनश्याम भूसाल देखि शान्ता चौधरीसम्म परेका छन् । १९ जना पादधिकारी नै पोलिटब्यूरोमा स्वत...बाँकी

लुप्लुङको देवाली हेर्न गएका युवक मृत भेटिए

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा एक जना युवकको मृत अवस्थामा सब फेला परेको छ । लुप्लुङ देखि तल धुवाखर्क नजिकै खोलामा प्यूठान नगरपालिका ८, निवासी ३२ वर्षका मोहन महतरा आइतवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।...बाँकी

पहुँचवालालाई भित्रभित्रै बुस्टर डोज

जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक...बाँकी

भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु : कांग्रेसको १४ औँ महाधिवेशन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ...बाँकी

आत्महत्या गर्ने मेसिन बन्यो : एकै मिनेटमै पिडा रहित मृत्यु

स्विजरल्याण्ड सरकारले आत्महत्या मेसिनलाई कानुनी मान्यता दिएको छ । इच्छा मृत्यु भएका ब्यवक्तिलाई पिडा रहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो । कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या...बाँकी

मौलिक मारुनि नाच जोगाउदै बेलडाँडाका युवाहरू : केहो, मारुनि नाच !

मगर समुदायमा नाचिने परम्परागत संस्कृति मारुनी अर्थात् ठूलो नाच जोगाउन पछिल्लो समय युवाहरू सक्रिय रूपमा लागेका छन् । १० वर्ष अघिसम्म मगर समुदायको टोलटोलमा देखिने यस्तो नाच अहिले बिरलै देख्न पाइन्छ । मल्लरानी गाउँपालिका-५, बेलडाँडा...बाँकी

भानुभक्त माविका व्यवस्थापन समितिका सदस्यले दिए राजिनामा

भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–३, बर्बोटका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य सचिव समेत रहेका प्रधानाध्यापकले मनोमानी रुपमा कार्य गरेको आरोप लगाउँदै २ जना सदस्यले...बाँकी

महको स्वाद मा रमाएका तुल बहादुर : मह र तरकारीबाटै वार्षिक १० लाख

विहानै उठेर घरछेउँमा मह भरिएका डब्बा मिलाउनमा ब्यस्त हुन्छन तुल बहादुर खड्का । अहिले मह उत्पादनको सिजन भएकाले मौरीको हेरचाह र मह उत्पादनमै आज भोलि व्यस्त हुन्छन् उनी । स्वर्गद्वारी नगरपालिका ४ बाजिपुर स्थित काकपाति...बाँकी

उडड्यन क्षेत्रको सुरक्षा र गुणस्तरिय सेवामा ध्यान देउ

आज डिसेम्बर ७ तारिख । हरेक बर्ष जस्तै यस बर्ष पनि अन्र्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाईदै छ। कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्ययन सुविधाको महत्वपुर्ण भुमिका हुन्छ। विकासका पुर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा...बाँकी

पिक अप जिप दुर्घटनामा २ जना घाइते

मंगलबार बिहान नौबहिनी गाउपालिका ८ लुप्लुङ्गमा भएको जिप दुर्घटनामा २ जना घाईते भएका छन । भे १ च १३४१ नम्बरको पिक जिप दुर्घटनामा परि दाङ तुल्सिपुरका वर्ष ३८ का कृष्ण स्वर्णकार, भारतको रक्सोल घर बताउने...बाँकी

प्यूठान उद्योग वाणिज्य संघ बजार इलाकामा सर्वसम्मत नेतृत्व : कहाँ कहाँ को को भए ?

प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत बिभिन्न बजार क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । संघको यतिबेला १४ औं साधारण सभा तथा छैटौं अभिवेशन चलीरहेको छ । आगामी जिल्ला निर्वाचनका लागि बजार...बाँकी

गाउँ गाउँमा बन्दै सिंहदरवार

जिल्लाका सबै स्थानीय तहले सिंहदरवार बनाउने कार्यलाई धमाधम तिब्रता दिइरहेका छन् । जिल्लाको मल्लरानी गाउँपालिका बाहेक सबै गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण प्रक्रिया थालिएको छ । केहिँले भवन निर्माण सम्पन्न गर्ने तयारीमा छन्...बाँकी