News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

मूल गेट अगाडि वकिलहरूको धर्ना : सर्वोच्च अदालत

सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । आफूहरुको...बाँकी

सर्वोच्च अदालत परिसरमा बढाईयो सुरक्षाकर्मी

तुलानामा शुक्रबार सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति अरु दिनभन्दा बढाइएको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि अदालत असापास सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको...बाँकी

प्यूठानमा क्रिकेटको संभावना र चुनौति

बल र ब्याटले खेलिने क्रिकेट अहिलेको युवा पुस्ताको लोकप्रिय खेल बनेको छ । पाचौँ शताब्दिमा शुरु भएको यो खेल सन् १६४६ मा बेलायतमा पहिलो पटक भएको थियो । नेपालमा भने यसको सुरुवात २० औँ शताब्दिमा...बाँकी

प्यूठानमा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुन

जिल्लामा प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । जुम्रिमा एक कार्यक्रमको आयोजना गरी तेजबहादुर पुनको अध्क्षतामा तदर्थ समिति गठन भएको हो । ११ सदस्यिय सघको उपाध्यक्ष सन्दीप श्रेष्ठ,  सचिव जीवन खनाल र...बाँकी

समयसँगै दाइजो प्रथाको आधुनिक रुप

समयसँगै दाइजो प्रथाले दिनानुदिन नयाँ रुप लिँदै गरेको समाजमा हामी देखिरहेका छौँ । सम्बन्धित निकाय र सरोकारवालाहरुबाट चर्को विरोध भए पनि दाइजो प्रथाले हाम्रो समाजमा जरो गाडेको छ । हाल यस प्रथा झन मौलाउँनुको मुख्यकारण...बाँकी

सराँय नाचका कार्यहरु नगर्न प्यूठान प्रशासनद्वारा सुचना जारी

यसवर्ष प्यूठानमा सराँय नाचका कार्यक्रम नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले बुधवार सुचना जारी गर्दै सराँय नाचका कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसको आधारमा यस अघि...बाँकी

जनज्योतिद्वारा जिल्लाव्यापी दौड प्रतियोगिता सम्पन्न

जनज्योति सामुदायिक विकास केन्द्र टिकुरि प्यूठानले जिल्लाव्यापी दौड प्रतियोगिता सम्पन्न गरेको छ । केन्द्रको ४१ औ वार्षिक उत्सवको अवसरमा मंगलवार बिहान पुरुष तथा महिला प्रितयोगिता आयोजना गरीएको हो । ३ दशमलव ५ किलो मिटर दुरी...बाँकी

प्यूठानका सबै स्थानीय तहमा सर्वसहमत नेतृत्य निर्वाचित : कहाँ कहाँ को बने ?

नेकपा एमाले गौमुखी गाउँपालिका कमिटि जुमानसिंह जि.सी.को नेतृत्वमा चयन भएको छ । सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । मंगलवार बिहान निर्वाचित कमिटिको उपाध्यक्ष शुवास के.सी., सचिव बसन्त चन्द, सह सचिव याम...बाँकी

जनप्रतिनिधिको उदाहरणीय काम

यहाँ लटरम्मै सिलाम खेती छ । सिलाम खेती परम्परागत खेती हो । गाउँमा सिलाम खेती धेरैले छोडिसके । यो खेती आफै उम्रेको बाहेक स्थानीयले खेती गर्दैनन् । अचार खानको लागि सिलाम खुवै स्वादिष्ट हुन्छ ।...बाँकी

हाम्रो नजर : बाटोमै छरपस्ट ग्याँस सिलिण्डर

सदरमुकाम खलंगाको ब्यस्त ठाउँ खलङ्गा बसपार्क हो । यहाँ बिहानदेखि बेलुकासम्म छोटो तथा लामो दुरीका सवारी साधनमा ओहोरदोहोर गर्ने यात्रु हिडिरहन्छन् । त्यत्तिकै मात्रामा स्थानीयवासी किनमेलका लागि खलंगा बसपार्कमा पैदलै पुग्छन् । यहाँबाट प्यूठान र...बाँकी

वर्षौ अलपत्र दाखाक्वाडी बर्जिवाङ सडक

जिल्लाको दाखाक्वाडि बर्जिवाङ भिंगृ सडक ट्रयाक खुलेको ५० वर्ष पूरा भएको छ । बाटो पुगेको यतिका लामो समय बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । कालोपत्रेको कल्पनामा दिन पर्खेका स्थानीयलाई सडक नियमति मर्मत संभार नहुँदा...बाँकी

मुख्यमन्त्री आचार्यले दिए राजीनामा : प्रदेश १

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको...बाँकी