News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा डा. पोख्रेललाई बास छैन !

झुलेनी पोष्ट२०७८ पौष १८
३१०० पटक
२०७८ पौष १८

नेपाली कांग्रेस नौबहिनी गाउँपालिका कमिटिले हालै केन्द्रीय सदस्यमा निर्वाचित डा. गोबिन्दराज पोख्रेललाई नौबहिनीमा हुने कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने निर्णय गरेको छ । यहि पुस १६ गते शुक्रबारका दिन पालिका अध्यक्ष देविराम पुनको अध्यक्षतामा बसेको बैठकले पोख्रेललाई पालिकामा बहिस्कार गर्ने निर्णय गरेको माइनुट सार्वजनिक भएको छ ।

कांग्रेस प्यूठानको गत मंसिर ७ गते भएको जिल्ला अधिवेशनमा मतदान पछि भएको मतगणनाको क्रममा दोहोरो झडपमा पोख्रेल मुखदर्शक बसेको, कार्यकर्तालाई आतङ्ककारीको संज्ञा दिएको, घाइते भएका कार्यकर्ता सहानुभूति समेत नदिएको भन्दै आपत्ति जनाएका छन् ।

बैठको निर्णय यस्तो रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...