News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर: अभियान चलाएमात्रै दर्ता

प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा मतदाता नामावली भर्नेको भिड।

झुलेनी नेटवर्क२०७८ पुस ७, प्यूठान
६४० पटक
२०७८ पुस ७, प्यूठान

यो भिड प्यूठान नगरपालिकामा मतदाता नामावली भर्नेहरुको हो । नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले नागरिकता बनाउँदाकै दिन जिल्ला प्रशासन कार्यालयमा नामावली भर्ने सुविधा दिन्छ । त्यो बाहेक अरु जुनसुकै बेला पनि कार्यालयमा जानेहरुले नाम भर्न सक्छन् ।

स्थानीय तहको चुनाव नजिकिन लागेकोले पनि यसरी दर्ता गर्नेको भिड बढेको होला । तर जहिल्यै पनि हतारो गर्ने हामीहरु अभियान चलाएमात्रै छुटिन्छ कि भन्ने डरले दर्ता गर्ने प्रचलन नयाँ होइन । यो मात्रै होइन जन्मदर्ता, विवाह दर्ता, बसाई सराई जस्ता कागजात पनि हामी समयमै गर्दैनौं । घटना भएको ३५ दिनभित्र दर्ता गराएमा जरिवाना लाग्दैन । तर जतिबेला आवश्यक पर्यो त्यतिबेला मात्रै बनाउने गरीन्छ। आवश्यक पर्दा मात्र होइन राज्यले दिएको सिमा अवधिमा आफ्नो कर्तव्य निर्वाह गरौं ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...