प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी
प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। जिल्लामा भईरहेको विद्युत अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले...बाँकी
ब्याडमिन्टन खेलाडीहरुको सक्रियतामा निर्माण हुने ब्याडमिन्टन कबडहलको आज शिलान्यास गरिएको छ। करिब ५० लाख बराबर लागत लाग्ने अनुमान गरिएकाे ब्याडमिन्टन कबडहलकाे आज प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले शिलान्यास गर्नुभएको छ । प्युठान नपा ४ स्थित...बाँकी
नेपाल एक कृषि प्रधान देश हो ।करिब ६६ प्रतिशत मानिसहरु कृषिमा आत्मनिर्भर भएको हाम्रो देशमा कृषिमा भने बल्ल ब्याबसायिकरण र आधुनिकिकरण हुँदै गरेको छ। देशको विभिन्न भागमा विभिन्न प्रबिधिको बिकास हुँदै नयाँ जात र नयाँ...बाँकी
सामाजिक संजाल एउटा ऐना हो।मानवद्वारा रचित समुह वा संगठनलाई एक आपस मा जोड्ने जस्तैः फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर ,युटुब स्काइप, लिङ्करेस्ट, स्न्यापच्याट, लाइन ,इन्स्टाग्राम, उइच्याट, टिकटक तथा अन्य माध्यमलाई सामाजिक संजाल भनिन्छ। अर्को अर्थमा कुनै...बाँकी
प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिका बडा नं. २ रोल्पा निवासी २५ बर्षिय नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिईन...बाँकी
संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ । जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो...बाँकी
प्रदेश ५ सरकारले प्रदेशका ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको...बाँकी
प्यूठान जिल्लामा ५ वटा भेन्टिलेटर मेसिन भित्रिएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमै जिल्लाका लागि भेन्टिलेटर सहित स्वास्थ्यसामाग्री हस्तान्तरण गर्नुभएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। जिल्लामा हालसम्म कुनैपनी स्वास्थ्यसंस्थामा भेन्टिलेटरको सुविधा थिएन। भेन्टिलेटर...बाँकी
प्युठान, गाउँपालिकाले गरेकाे बिशेष गाउँसभाको बिषयलाई लिएर विवादमा फसेको ऐरावती गाउँपालिकाको विवादले उग्र रुप लिन थालेको छ। गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बहुमतको नाममा एकलौटी निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत सहित १३...बाँकी
प्युठान, प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंका केन्द्रिय सचिव सुवास जि.सीले जिल्लाका पत्रकारहरुलाई अपमानित हुने गरि सामाजिक सञ्जाल फेशबुक मार्फत गाली बेइजत गरेको बिषयमा प्युठानमा क्रियाशिल पत्रकारहरुका पेशागत...बाँकी
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्लामा १ हजार ७ सय ६ परिवार लाभान्वित हुने भएका छन्। विहिवार प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलको संयोजकत्वमा वसेको वैठकले जिल्लाभरवाट १ हजार ७ सय ६ घरलाई सुरक्षित आवास कार्यक्रमवाट...बाँकी