News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार

राप्ती राजमार्गमा भएकाे दुर्घटनामा २२ काे मृत्यु, १५ घाइते ! यस्ताे छ पूरा विवरण

दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २२ जनाको मृत्यु भएको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै...बाँकी

पैदल हिड्छन वडाअध्यक्ष!

हुम बहादुर रासकोटी स्थानिय तहको निर्वाचनमा ऐरावती गाउँपालिका‐२ को वडा सदस्यमा निर्वाचित भएका थिए । २ नंम्बर वडामा राष्ट्रिय जनमोर्चा निकट केशव राज आचार्य वडा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएका आचार्य २ महिना...बाँकी

पिँडौला फर्कने समस्या छ? कारण र उपचार यस्ता छन्।

धेरै जनालाई खुट्टा फर्किने अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु...बाँकी

प्यूठानमा मोटरसाइकलको ठक्करवाट पैदलयात्रिको ज्यान गयो

प्यूठान । प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदलयात्रिको ज्यान गएको छ। प्यूठानवाट दाङ जादैं गरेको लु ४ प ९०५७ नम्बरको मोटर साइकलले ठक्कर दिंदा माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोम बहादुर थापाको ज्यान...बाँकी

सागको भारी बोक्दा !

जिल्लामा बसेर कान्तिपुरमा समाचार लेख्न थालेको करीव दश वर्ष बित्यो । यस अवधिमा जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा २० आंै पटक पुगियो होला । कहिले, स्वर्गद्वारीमा लाग्ने बैशाखे पूर्णीमा, कहिले कार्तिके पूर्णिमा त कहिले माघीको...बाँकी

विद्यालयमै रम्छन् नानीबाबु !

हरियो कार्पेट त्यसमाथि साईकल, चिप्लेटी र अन्य खेलौनाका सामान ! विद्यार्थीले सिक्न र रमाउन विद्यालयको कक्षाकोठामै विभिन्न आकृतिहरु छन् । विद्यार्थीहरु रमाउदै सिक्दै गर्छन । वालवालिकाहरु विद्यालयमा सिक्दासिक्दै घर नै विर्सन्छन् । कक्षाकोठामा सहजकर्ताले उनीहरु...बाँकी

डिलेश्वर प्रा.वि.मा ‘खाजा क्रान्ति’

विद्यार्थीले विद्यालयका लागि झण्डै ८ घण्टा दैनिक समय दिन्छ । उसले के खाजा खान्छ होला ? विद्यार्थीले दिउँसो खाजा खाने, खाजा बोकेर विद्यालय जाने चलन सुरु भएको धेरै दशक भएको छैन । अतितमा विद्यालयमा खाजा...बाँकी

रोकिएन सानै उमेरमा हुने ‘विवाह’

गिरीराज कार्की, अहिले ३७ वर्षका भए । गौमुखी गाउँपालीका वडा नं. ३ वस्ने उनलाई आफ्नो विवाह गरेको भर्खर जस्तै लाग्छ । २२ वर्षको उमेरमा विवाह गर्दा उनकी श्रीमती सीता कुमारी खड्का १६ वर्षकी थिइन् ।...बाँकी

जन्ति नै दुर्घटनाको कारण मलामि जानुपर्ने भएपछी गाँउपालीका नै सोकमग्न

वेहुलि लिएर फर्कदै गर्दा बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका...बाँकी

वालमैत्रि धाराले वालवालिकालाई सहज

विद्यालयमा वालमैत्रि धारा निर्माणसंगै वालवालिकालाई सहज भएको छ। प्यूठान नगरपालीका १ सालघारी भलापाटाको सालघारी प्रा.वि.मा साना कक्षाका विद्यार्थीले सजिलै प्रयोग गर्न सक्नेगरि धारा निर्माण गरिएको छ । ‘पहिले विद्यार्थीहरु लाईन लागेर हात धुनुपर्ने वाध्यता थियो...बाँकी

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

  प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर। जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर,...बाँकी

दाङमा बिहेको जिप दुर्घटना, बेहुलाका वावुआमा सहित ६ जनाको मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको स्कारपियो(जिप) र यात्रु बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका...बाँकी